कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–१ सब्जीमण्डी स्थित कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ घर भई हाल गोदावरी नगरपालिका–१ सब्जीमण्डी अगाडी कोठा गरि बस्ने २२ वर्षीय रमेश नाथको…
शिक्षा ऐन निर्माणमा षड्यन्त्र भइरहेको त छैन ? : शिक्षक महासंघ
काठमाण्डौं : नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन निर्माणमा षड्यन्त्र भइरहेको भन्दै आशंका व्यक्त गरेको छ। मंगलबार विज्ञप्ति जारी गरी महासंघले सहमति अनुसार ऐन बनाउन सरकारको ध्यानाकर्षण…
मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना, ६ को अवस्था गम्भीर
मनहरी : मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेमा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। राक्सिराङ–९ खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च…
भारत र पाकिस्तान दुवै देशमा हवाई उडान प्रभावित
एजेन्सी : भारतले गएराति पाकिस्तानमा आक्रमण गरेपछि धेरै एअरलाइन्सले ट्राभल एड्भाइजरी निकालेका छन् । एअर इन्डिया, स्पाइसजेट र इन्डिगोले सूचना निकालेर धेरै क्षेत्रहरूमा उडानहरू प्रभावित हुने जानकारी दिएका हुन् ।…
पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको ज्यान गयो
एजेन्सी : कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको ज्यान गएको छ । भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको ज्यान गएको बताएका छन् ।…
आज १०औं राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
काठमाण्डौं – आज विभिन्न कार्यक्रम गरी ‘१०औं राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ । दिवसको नारा ‘विश्वसनीय सूचनाको आधार : जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने रहेको छ । गोरखापत्र प्रकाशन भएको…
प्रचण्डलाई योगेशको प्रश्न : कुलमान हटाउँदा किन मुटुमा गोली लागेजस्तो गरेको ?
काठमाण्डौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति कटाक्ष गरेका छन्। मंगलबार प्रतिनिधसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भट्टराईले विद्युत प्राधिकरणका कार्यकारी…
राजसंस्था आन्दोलनबाट होइन छलकपटबाट फालिएको हो : ज्ञानबहादुर शाही
काठमाण्डौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको बताएका छन्। मंगलवार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग…
२३ वर्षमा एक हजारभन्दा बढी विज्ञ उत्पादन गर्यो न्याम्सले
काठमाण्डौँ : सरकारी क्षेत्रबाट सबैभन्दा धेरै विशेषज्ञ चिकित्सक उत्पादन गर्ने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मंगलबार २३ औँ स्थापना दिवस बनाएको छ। न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्रकुमार बस्नेतले एमडीएमएस र डीएमएमसीएच साथै…
हेमोफिलियाको औषधि आइपुग्यो‚ १४ सरकारी अस्पतालमार्फत निःशुल्क वितरण गरिने
.काठमाण्डौँ : यसअघि निःशुल्क दिने भनेर घोषणा गरिएको हेमोफिलिया रोगको औषधि काठमाण्डौँ आइपुगेको छ। हेमोफिलिया समस्या परेका नागरिकलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच…
सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’
काठमाण्डौं । सभामुख देवराज घिमिरेले संसद्मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरुले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार…
धनकुटा बस दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो
धनकुटा : धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस सोमबार बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई नजिकै…
ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु
काठमाण्डौं : उदयपुरमा ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ठक्करबाट अर्का एक युवक घाइते भएका छन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियार रहेकी छिन्। यस्तै…
बालाजुमा एटीएम फोड्ने एक व्यक्ति पक्राउ
काठमाण्डौं : काठमाण्डौंको बालाजुमा एटीएम फोड्दै गरेका एक व्यक्ति पक्राउ परेका छन्। काठमाण्डौं महानगरपालिका-१६ बाइपास ओरालोमा सोमबार मध्यराति साढे १२ बजे एटीएम फोड्दै गरेका नुवाकोट विदुर नगरपालिका–१३ का २९ को…
मोटरसाइकल दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु
दार्चुला : दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लेकम गाउँपालिका–४ गोदाली स्थित भित्री सडक खण्डमा रिठाचौपाताबाट सोही गाउँपालिका तर्फ जाँदै गरेको लेकम गाउँपालिका–४ खर्कुच्चा बस्ने ३६ वर्षीय…
जमिनमुनि भासिएर गाडी हराएको ठाउँमा विज्ञहरुद्वारा अध्ययन शुरू
काठमाण्डौं – हेटौँडामा गएको शुक्रवार जमिन भासिएर गाडी हराएको घटनाबारे खानेपानी तथा भूगर्भसम्बन्धी विज्ञले अध्ययन थालेका छन् । भूगर्भविद्को टोलीले आज बिहानदेखि घटनास्थलको अध्ययन शुरु गरेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ…
कटारीमा चट्याङ लागेर एक बालकको मृत्यु
उदयपुर : कटारी नगरपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। कटारी–८ फूलबारीका १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए। सोमबार दिउँसो बाख्रा चराउन…
तोलामा ५३ सयले बढ्यो नेपाली बजारमा सुन
काठमाण्डौं : नेपाली बजारमा सुन उच्च मूल्यले बढेको छ। आज सुन ५ हजार ३ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख…
प्रचण्डलाई भेट्न बिहानै खुमलटार पुगे अर्थमन्त्री
काठमाण्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ । दुवै नेताबीच मंगलबार प्रचण्डको निवास खुमलटारमा भेटवार्ता भएको हो। नयाँआर्थिक वर्षको…
सामाजिक सञ्जाल दर्ताको लागि सरकारको अर्को ताकेता
काठमाण्डौं – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मका सञ्चालनकर्ताहरूलाई सूचीकृत हुनको लागि फेरि ताकेता गरेको छ । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न जारी गरिएको निर्देशिका बमोजिम नेपालमा सूचीकृत हुनका…




















