आईपीएल क्रिकेटमा आज पन्जाब र दिल्ली खेल्दै
काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पन्जाब सुपर किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । धर्मशाला स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । पन्जाब…
मण्डलामा लघुवित्त पीडितहरूको प्रदर्शन
काठमाण्डौँ : काठमाण्डौँमा लघुवित्त पीडितहरूले प्रदर्शन गरेका छन्। माइतीघर मण्डलामा लघुवित्त पीडितहरूले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन्। सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ। गत वर्ष…
विश्व रेडक्रस दिवस : नेपालमा पनि मनाइँदै
काठमाण्डौं – आज विश्व रेडक्रस दिवस, नेपालमा पनि मनाइँदै छ । ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ यो वर्ष विश्व रेडक्रस दिवस मनाउन लागिएको हो । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा…
दश महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक
काठमाण्डौं : गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन्। बिहीवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल आयोजना…
रेबिज लागेर एक जनाको मृ*त्यु
चितवन : रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृ*त्यु भएको छ। निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए। केही…
सुन तोलाको १ लाख ९२ हजार २ सय
काठमाण्डौं : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो। महासंघका अनुसार आज सुन तोलाको १ लाख…
प्रश्नपत्र आउट भएको आशंकामा दुई विद्यार्थी पक्राउ
काठमाण्डौँ - कक्षा १२ को परीक्षा चलिरहेका बेला बिहीबार प्रश्नपत्र आउट भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाण्डौँको बानेश्वरस्थित एम्बिसन कलेजका दुई जना विद्यार्थीलाई पक्राउ गरिएको प्रहरी परिसर…
जुटे सबै राजावादी : आज साझा आन्दोलनका कार्यक्रम घोषणा गर्दै
काठमाण्डौं । नवराज सुवेदी नेतृत्वको राजावादी समूहले आज (बिहीबार) साझा आन्दोलनका कार्यक्रम घोषणा गर्दैछ। सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाइएको छ । घोषणा सभामा राप्रपा अध्यक्ष…
तीनकुनेमा तीन वटा गाडी ठोक्किँदा एक महिलाको मृत्यु
काठमाण्डौं । कोटेश्वर तीनकुने चोकमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो । तीनकुनेस्थित…
कञ्चनपुरबाट ७ लाख ५३ हजारको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट ७ लाख ५३ हजारको सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त नगरपालिका–११ गड्डाचौकी, बेलौरी नगरपालिका–२ टेडुवा र पुनर्वास नगरपालिका–६ टाउनबाट अबैध रुपमा भारतबाट भन्सार…
संसदमा आज पनि नीति तथा कार्यक्रममाथि छलफल
काठमाण्डौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बिहीबार पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ। यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र…
पानी पर्न कम भएपछि देशैभर गर्मी बढ्यो
काठमाण्डौं – पानी पर्न कम भएसँगै देशैभर गर्मी बढ्न थालेको छ । तराईमा अझ धेरै गर्मी बढेको छ । आज सबैभन्दा बढी तापक्रम नेपालगञ्जमा ३७ डिग्री सेल्सियसम्म पुग्ने अनुमान रहेको…
भारत–पाकिस्तान तनाव बढेपछि नेपालका सीमा क्षेत्रमा उच्च सतर्कता
धनगढी : भारत र पाकिस्तानबीचको तनाव बढ्दै जाँदा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि भारतीय सशस्त्र सीमा बल…
काफलको रुखबाट लडेर एक बालिकाको मृत्यु
धनगढी - काफलको रुखबाट लडेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो। बुधवार बिहानसाढे…
ब्लड क्यान्सरबाट पीडित महेश बहादुर चन्दलाई सहयोगको अपील
धनगढी – बैतडीको सुर्नया गाउँपालिका वडा–४ बन्सल्लाका महेश बहादुर चन्द ब्लड क्यान्सर रोगबाट ग्रस्त भई २ महिना देखि काठमाण्डौंमा उपचार गराई जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका छन्। आर्थिक अभावका…
युद्ध शुरु भएदेखि गाजामा १६ हजार भन्दा बढी बालबालिकाको मृत्यु
एजेन्सी : अक्टोबर ७, २०२३ मा इजरायलको सैन्य आक्रमण शुरु भएदेखि गाजा पट्टीमा १६,००० भन्दा बढी बालबालिका मारिएका छन्। गाजाका स्वास्थ्य अधिकारीहरूसँगको फिल्ड अस्पतालका निर्देशक मारवान अल–हम्सले भने कि मृत्यु…
कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
धनगढी : कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी–३ मिलनचोक, गोदावरी–४ वनदेबि मन्दिर नजिक र भजनी–३ ढुसीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य…
मल, खाद्यको हाहाकार गराएर सरकारले किसानलाई तड्पाएको भन्दै प्रभु साहले उठाए संसदमा प्रश्न
काठमाण्डौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले बाली लगाउने र विउ छर्ने बेलामा नै मल तथा खाद्यको हाहाकार भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै…
सुनको भाउ आज एक हजार सात सय रुपैयाँले बढ्यो
काठमाण्डौं – आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार सात सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार ६ सय रुपैयाँमा…
२०८२ बैशाख २४, बुधबार ११:१५ गते
आईपीएल क्रिकेटमा आज कोलकाता र चेन्नई खेल्दै काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने…




















