यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जमिनमुनि भासिएर गाडी हराएको ठाउँमा विज्ञहरुद्वारा अध्ययन शुरू
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जमिनमुनि भासिएर गाडी हराएको ठाउँमा विज्ञहरुद्वारा अध्ययन शुरू
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

जमिनमुनि भासिएर गाडी हराएको ठाउँमा विज्ञहरुद्वारा अध्ययन शुरू

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २३, मंगलवार १२:०६ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –हेटौँडामा गएको शुक्रवार जमिन भासिएर गाडी हराएको घटनाबारे खानेपानी तथा भूगर्भसम्बन्धी विज्ञले अध्ययन थालेका छन् ।

भूगर्भविद्को टोलीले आज बिहानदेखि घटनास्थलको अध्ययन शुरु गरेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । टोलीले जमिन भासिने कारण पत्ता लगाउने र सम्भावित जोखिम मूल्याङ्कन गर्नेछ ।

घटनास्थलमा आवश्यक मापन, नमुना सङ्कलन र विश्लेषणको काम भइरहेको छ । गएको शुक्रवार दिउँसो रोकिराखेको अवस्थामा ना ४ ख ४८३३ नम्बरको गाडी जमिन भासिएर त्यहीँ पसेको थियो ।

गाडी हराएको ठाउँ नजिकै दुई ठाउँमा ठूला माछा पोखरी छन् । पहिले त्यहाँ दलदल पनि रहेको स्थानीयवासीले बताएका छन् ।

शुक्रवार घाँस काट्ने मेसिन लोड गरिएको गाडी भित्री कच्ची सडकमा रोकिराखेको अवस्थामा अगाडिको पाङ्ग्रा भासिन शुरू भएको थियो ।

गाडी निकाल्ने क्रममा एक्कासी सडक नै भासिएर गाडी जमिनमुनि गायब भएको प्रहरीको भनाइ छ । गाडीका चालक र सहचालक भने सडक भासिनुअघि नै निस्किएर जोगिएका थिए ।

अघिल्लो लेख कटारीमा चट्याङ लागेर एक बालकको मृत्यु
अर्को लेख मोटरसाइकल दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

शंखरापुर दुर्घटना : २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

२०८१ फाल्गुन २, शुक्रबार ०९:१४ गते
राष्ट्रियसमाचार

जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

२०८२ आश्विन २१, मंगलवार १०:५६ गते
राष्ट्रिय

सिनामंगलको होटेलमा युवायुवती मृत फेला

२०८१ मंसिर ९, आईतवार १३:२८ गते
राष्ट्रिय

आज विश्व ध्यान दिवस मनाइँदै

२०८१ पुष ६, शनिबार १०:५७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?