यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोटरसाइकल दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मोटरसाइकल दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
दार्चुला

मोटरसाइकल दुर्घटनामा परी लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २३, मंगलवार १२:१४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

दार्चुला :दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

लेकम गाउँपालिका–४ गोदाली स्थित भित्री सडक खण्डमा रिठाचौपाताबाट सोही गाउँपालिका तर्फ जाँदै गरेको लेकम गाउँपालिका–४ खर्कुच्चा बस्ने ३६ वर्षीय केशब राज ओझाको मृत्यु भएको हो। ओझा लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख हुन्।

ओझाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ प ७२९ नम्बरको मोटरसाइकल चलाई रहेको अवस्थामा अचानक सडक माथिबाट ढुङ्गा खसेर उनी गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइते भएका ओझालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख जमिनमुनि भासिएर गाडी हराएको ठाउँमा विज्ञहरुद्वारा अध्ययन शुरू
अर्को लेख बालाजुमा एटीएम फोड्ने एक व्यक्ति पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

दार्चुला

दार्चुलाबाट १२ लाख मूल्यको अबैध सामानसहित बासुदेव जोशी पक्राउ

२०८१ मंसिर १७, सोमबार ०८:२७ गते
दार्चुलाबैतडी

सुख्खा पहिरोले दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध

२०८१ मंसिर ३, सोमबार ०८:५८ गते
कैलालीदार्चुला

घुससहित पक्राउ परेका अधिकृत धामीसँग भेटियो थप ५० लाखको चेक

२०८१ श्रावण १, मंगलवार १५:२१ गते
अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिकैलालीखेलकुदगृहडडेल्धुराडोटीदार्चुलाबझाङबाजुराबैतडीसमाचार

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०८१ असार १४, शुक्रबार १०:५१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?