कञ्चनपुरबाट खैरो हेरोइनसहित २ किशोर पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित २ किशोर पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट बेदकोट नगरपालिका–८ गैलनदी बस्ने १८ वर्षीय दुई जना किशोरलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई ८४० मिलिग्राम खैरो…
कैलालीमा एकैदिन लागुऔषधसहित प्रहरी जवान लगायत ६ जना पक्राउ
धनगढी : कैलालीमा लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान समेतका ६ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी…
बदली र वर्षासँगै देशभर गर्मी कम हुँदै, मनसुन देशभर फैलन अझै हप्ता दिन लाग्ने
काठमाण्डौं – देशभर केही दिनदेखि सताइरहेको अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने मौसमविद्ले बताएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने…
५ सय वटा पालिकाले नियमावली जारी भएको ३ वर्षमा पनि जग्गा वर्गीकरण गरेनन्
काठमाण्डौं – सरकारले तीन वर्षअघि नै भू–उपयोग नियमावली जारी गरेर जग्गा वर्गीकरण गर्ने अधिकार पालिकालाई दिए पनि अझै ५ सय वटा पालिकाले वर्गीकरण गरेका छैनन् । २०७९ सालको जेठमा जारी…
दशरथ चन्द बैतडी विद्यार्थी समाजद्धारा ७ दिने उद्घोषण तालिम
धनगढी - दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले आयोजना गरेको ७ दिने निशुल्क उद्घोषण तालिम समापन गरिएको छ। विद्यार्थी समाजको आयोजनामा जेठ २० गते देखि सुरु भएको तालिम आज सहभागीलाई…
बैतडीमा जिप दुर्घटना
बैतडीः बैतडीमा जिप दुर्घटना भएको छ। अत्तरियाबाट सुइलेकतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३४७५ नम्बरको महेन्दा बोलेरो पिकअप जिप पुर्चौडी नगरपालिका ६ मुडेलीधार भिडेखोलास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो। जिप…
बैतडीको पुर्चौडीलाई पूर्णखोप सुनिश्चित घोषणा
बैतडी । बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख विनोद कुवँरले ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चित हाम्रो…
युके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाइदिने भन्दै ११ करोड रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ…
सुनको भाउ तोलामा १ सय रुपैयाँले घट्यो
काठमाण्डौं – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार छ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…
संसद बैठक सुरु हुनुअघि छलफलमा विपक्षी दलहरू
धनगढी : प्रतिपक्षी दलहरू संसद अवरोधको विषयमा छलफलमा जुटेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा मागेर विपक्षी दलहरूले संसद अवरुद्ध पार्दै आएका छन् । संसदको अवरोध खुलाउन…
लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छ : अध्यक्ष शर्मा
गोदावरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय संवाद एवं ‘फ्रि…
अनेरास्ववियु (क्रान्तिकारी)को तीन महिने अभियान सुरु
काठमाण्डौं – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ । यही जेठ २५ गतेदेखि सुरु भएको सो अभियान आगामी…
कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट रिछा बस्ने २० वर्षीय इन्द्रजित रानासहित तिन जनालाई शुन्य दशमलब ४५ ग्राम लागूऔषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ…
धनगढीबाट भन्सार छलीका ५६ हजारको सामान बरामद
धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ तिलकेताल, धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराह र धनगढी उपमहानगरपालिका–४ चटकपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ५६ हजार…
वेस्ट इन्डिजसँग एक खेल अगावै इंग्ल्यिान्डले जित्यो टी–२० शृङ्खला
काठमाण्डौं – दोश्रो टी–२० खेलमा इंग्ल्यिान्डले वेस्ट इन्डिजलाई हराउँदै एक खेल अगाबै शृङ्खला जितेको छ । वेस्ट इन्डिजले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको इंग्ल्यिान्डले १८ ओभर तीन बलमा…
नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसोको समयमा बन्द
काठमाण्डौं – नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन दिउँसोको समयमा बन्द हुने भएको छ । यसअघि जेठ १० गतेदेखि हिजोसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द…
अमेरिकामा आप्रवासीको प्रदर्शन चर्किएपछि राष्ट्रिय सुरक्षा गार्ड परिचालन
एजेन्सी : अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरे पनि लस एन्जलसमा आप्रवासीको प्रदर्शन रोकिएको छैन । आप्रवासी धरपकडको विरुद्धमा लस एन्जलसमा गएको शुक्रवार शुरु भएको प्रदर्शन आज…
भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
काठमाण्डौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई भूमि समस्या समाधान आयोगका पदाधिकारीले आयोगबाट हालसम्म भएका कामको प्रगतिबारे जानकारी दिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको…
नागढुङ्गा–नौबिसे सडक भोलिदेखि थप ५ दिन बन्द हुने
काठमाण्डौं – नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १० गतेदेखि आजसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेकोमा आज…
कालो पट्टी बाँधेर काममा छन् कर्मचारीहरू
धनगढी : संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै निजामती कर्मचारीहरूले देशभरि कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन् । आन्दोलनको नेतृत्व संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले…




















