यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध दोस्रो दिनको थुनछेक बहस जारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध दोस्रो दिनको थुनछेक बहस जारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध दोस्रो दिनको थुनछेक बहस जारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २२, बिहीबार १२:३८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक आन्दोलनमा संलग्न दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीविरुद्ध थुनछेक बहस जारी छ।

जिल्ला अदालत काठमाण्डौंमा बुधबारदेखि थुनछेक बहस सुरू भएको हो। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहित ३९ जना प्रतिवादीको थुनछेक बहस भइरहेको हो। थुनछेक बहस सकिएपछि प्रसाईंसहितका प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ।

राज्यविरुद्धको कसूरका ५० जना प्रतिवादीमध्ये ३९ जना प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राजद्रोह,अपराधिक उपद्रव,कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दायर भएको हो। ५० जना प्रतिवादीमध्ये ११ जना धरौटीमा छुटिसकेका छन्।

जिल्ला प्रहरी परिसर काठमाण्डौंले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन जेठ ९ गते जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। त्यसपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको हो।

प्रसाईं राजावादीले गरेको हिंसात्मक प्रदर्शनका मुख्य कमाण्डर थिए। १५ चैत्रको प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार भएका थिए। पछि प्रहरीले प्रसाईं र उनका अंगरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।

राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईले प्रहरीलाई कुल्चने गरी गाडी कुदाएका थिए। उनका समर्थकहरूले विभिन्न सार्वजनिक तथा निजी भवन,सञ्चारगृह र व्यापारिक केन्द्रमा ढुंगामुढा,आगजनी,तोडफोड र लुटपाट गरेका थिए। हिंसात्मक घटनामा परी एकजना पत्रकारसहित दुईजनाको ज्यान गएको थियो।

अघिल्लो लेख कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
अर्को लेख कैलालीमा चोरीका ८ वटा मोटरसाइकलसहित ४ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

प्रदेशबैतडीराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

बैतडीका दुई सामुदायिक वनमा रोपियो दस हजार बिरुवा

२०८१ असार २०, बिहीबार १४:४५ गते
राजनीतिसमाचार

रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री ओलीको सन्देश

२०८२ जेष्ठ १, बिहीबार १६:१३ गते
कैलालीसमाचार

गोदावरीका युवकमाथि चक्कु प्रहारः भारततर्फ भागिरहेका १० जना पक्राउ

२०८२ आश्विन २८, मंगलवार ११:३४ गते
राष्ट्रियसमाचार

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

२०८२ श्रावण २३, शुक्रबार १६:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?