यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता कटौती गर्ने ट्रम्प प्रसाशनको चेतावनी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता कटौती गर्ने ट्रम्प प्रसाशनको चेतावनी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौता कटौती गर्ने ट्रम्प प्रसाशनको चेतावनी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २३, शुक्रबार १०:०८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति एलोन मस्कबीचको तनाव उत्कर्षमा पुगेको छ ।

योसँगै विश्वको सबैभन्दा शक्तिशाली नेता र धनाढ्य व्यक्तिबीचको यसअघिको मित्रता समाप्त भएको बीबीसीले जनाएको छ ।

मस्कले राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको खर्च तथा बिलसम्बन्धी कानूनविरुद्ध सक्रिय रूपमा एक हप्ताभन्दा बढी समयदेखि पैरवी गरिरहेका छन् । योबीचमा हिजो ट्रम्पले जर्मन चान्सलरसँगको भेटमा मस्कसँगको आफ्नो निराशा बारे स्पष्ट पारेका छन् ।

ट्रम्प र मस्कबीचको टकरावका कारण ट्रम्प प्रसाशनले मस्कका कम्पनीहरूसँगको सरकारी सम्झौताहरू कटौती गर्ने चेतावनी पनि दिइइरहेको छ । यही तनावकाबीच मस्कको कम्पनी टेस्लाको स्टक मूल्य १४ प्रतिशतले घटेको छ ।

गएको हप्ता मस्कले आधिकारिक रूपमा आफ्नो सरकारी पद छोडेपछि उनीहरुबीच विवाद शुरु भएको हो । उनी ट्रम्प प्रशासनको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिशिएन्सी (डीओजीआई) अर्थात खर्च कटौती विभागमा झन्डै साढे ४ महिना काम गरेपछि अघिल्लो हप्ता बाहिरिएका थिए ।

अघिल्लो लेख सप्तकोशीमा बेपत्ता सशस्त्रका दुई जवानमध्ये एकजनाको शव फेला
अर्को लेख कञ्चनपुरमा लागूऔषधसहित ३ युवक पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

साहित्य

सरकार राजिनामा देउ

२०८१ कार्तिक १०, शनिबार ११:३० गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा १ सय रुपैयाँले घट्यो

२०८२ जेष्ठ २६, सोमबार १२:५२ गते
अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउ आज सामान्य बढ्यो

२०८२ असार १२, बिहीबार १२:४२ गते
राजनीति

मन्त्री भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू : महावीर पुन

२०८२ आश्विन ६, सोमबार ०९:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?