यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

कांग्रेस नेता आमोद प्रसाद उपाध्यायको निधन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर २८, आईतवार ११:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।कांग्रेसका पुराना नेता आमोद प्रसाद उपाध्यायको निधन भएको छ ।

मोरङको विराटनगर निवासी उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

२०५१ सालमा राष्‍िट्रय सभा सदस्य भएका उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री थिए । उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित उनी पुनर्स्थापित व्यवस्थापिका–संसदमा समेत क्रियाशील थिए ।

राजनीतिक संघर्षका क्रममा पटक–पटक पक्राउ परी जेल जीवन बिताएका उपाध्यायले निर्वासित जीवन समेत बताएका थिए ।

अघिल्लो लेख कञ्चनपुरबाट एक लाख बढीका भन्सार छलीका सामान बरामद
अर्को लेख सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको दुई लाख ५८ हजार ८०० रुपैयाँ पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्य

तोलामा १५ हजार ९ सयले घट्यो नेपाली बजारमा सुन

२०८१ मंसिर १०, सोमबार ११:१६ गते
राष्ट्रिय

जम्मुकश्मिरमा मृत्यु भएका नेपाली बुटवलका, अर्का नेपाली पनि घाइते

२०८२ बैशाख १०, बुधबार ११:१५ गते
कैलालीखेलकुद

धनगढीमा जारी भलिबल प्रतियोगितामा आज ४ खेल : कुन-कुन टिमले जित हात पारे ?

२०८१ चैत्र ३१, आईतवार २०:४८ गते
कञ्चनपुरबाजुराराष्ट्रिय

बाजुराका ११ जना महिला र बालबालिकाको गड्डाचौकी नाकाबाट उद्धार

२०८१ श्रावण ५, शनिबार १२:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?