पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ
काठमाण्डौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । उनलाई आज २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्माले पाउने मन्त्रालय भने टुंगो…
डडेल्धुराकी एक महिला बेपत्ता
डडेल्धुरा : डडेल्धुराकी एक महिला बेपत्ता भएकी छिन्। डडेल्धुराको परशुराम नगरपालिका-५ लामीखाली बस्ने राम सिहं महताको श्रीमती ४३ वर्षकी लक्ष्मी देवी महता बेपत्ता भएकी हुन् । बुधवार (९ गते)देखि बेपत्ता…
हिजो घटेको सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान
काठमाण्डौं – हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय…
कियोच–काठमाण्डौं बाल अस्पतालले पौष १३ र १४ गते निस्शुल्क बहु–विशिष्टिकृत बाल स्वास्थ्य शिविर गर्दै
काठमाण्डौं - कियोच–काठमाण्डौँ बाल अस्पतालले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै दुई दिने नि:शुल्क बहु–विशिष्टिकृत बाल स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। शिविरमा विभिन्न रोगका वरिष्ठ बालरोग विशेषज्ञहरूबाट प्रत्यक्ष परामर्श तथा उपचार…
विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै
काठमाण्डौं – ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिकको हकहित तथा अधिकारको संरक्षण गर्दै सम्मान,…
हुम्लामा ५ घर जले, २ जना घाइते
सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागी हुँदा पाँच घर जलेका छन् । दुई जना घाइते भएका छन् । स्थानीयका अनुसार गएराति लैबा फडेरोको घरबाट आगलागी सुरु भएको थियो…
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
काठमाण्डौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)मा पर्ने जग्गाको…
कैलालीमा उत्कृष्ट कार्य गर्ने दुई प्रहरी सम्मानित
धनगढी - सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेका दुई प्रहरीलाई सम्मान गरेको छ । प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक लोकेन्द्रबहादुर चन्द र…
अत्तरियामा आजदेखि महोत्सव सुरु हुँदै
धनगढीः कैलालीको अत्तरियामा २ वर्षको अन्तरालपछि आजदेखि महोत्सव आयोजना हुने भएको छ। २०६७ सालदेखि अत्तरियामा आयोजना हुँदै आएको महोत्सव गत वर्ष रोकिएको भए पनि यस वर्ष नयाँ आयोजकले नयाँ व्यवस्थापनका…
पाहुनाको रोजाइमा छेडेदह ताल
बाजुरा — बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडा नं ४ र ७ को बिचमा रहेको छेडेदह ताल यती बेला पाहुनाको रोजाइमा पर्दै गएको छ । यसको चारै तिर अग्ला भूभाग र…
चैतन्य पाठशाला र कैलाली जिल्ला फुटबल सङ्घबीच समझदारी पत्रमा हस्ताक्षर
धनगढी- शिक्षा र खेलकुदको संयोजनमार्फत विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्ने उद्देश्यसहित चैतन्य पाठशाला र कैलाली जिल्ला फुटबल संघ केडीएफए बिच समझदारी पत्र एमओयू मा हस्ताक्षर गरिएको छ। धनगढी–५ शिवनगरस्थित चैतन्य…
समाजसेवी पनेरुको पहलमा सङ्कलित २ लाख २९ हजार रकम जोशीलाई हस्तान्तरण
धनगढी - डडेल्धुराको भागेश्वर गाउँपालिका-२, नौतडी घर भई हाल धनगढी बस्दै आएका अनिरुद्र जोशीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। केही महिनाअघि सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका जोशीको कमजोर आर्थिक…
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सभापति देउवा निवास महाराजगन्जमा सोमबार भएको भेटमा उनीहरूबिच समसामयिक…
शेयर बजार २ हजार ६०० विन्दुमुनि झर्यो
काठमाण्डौं – हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९२ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव १० विन्दुमा…
घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या
कैलाली । घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।…
चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो
काठमाण्डौं । आइतबार चाँदीको भाउ नयाँ उचाइमा पुगेको छ । पहिलो पटक चाँदीको भाउ प्रतितोला ४ हजार १ सय रुपैयाँ नाघेको छ । अघिल्लो दिन शुक्रबारको तुलनामा आज प्रतितोला १…
प्रतिनिधि सभा निर्वाचन : समानुपातिक बन्दसूची बुझाउने समय आउन एक साता बाँकी
काठमाण्डौं । राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय आउन एक साता बाँकी छ । एक साता अगाडि बन्दसूचीमा रहने समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य हेरफेर भएको छ…
आहा ! आलिताल
डडेल्धुरा: पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवद्र्धन गर्न काम थालिएको छ। यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको संरक्षणका लागि कार्ययोजना बनाएको छ। गाउँपालिकाको नामकरण नै यही तालको…
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
एजेन्सी - बङ्गलादेशको राजधानी ढाकामा एक विद्यार्थी नेताको हत्यालाई लिएर दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि दशौं हजार व्यक्ति अन्त्येष्टि समारोहमा सहभागी भएका छन् । गएको वर्ष भएको प्रजातन्त्र समर्थक विद्रोहका…
कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ
कैलाली: कैलाली जिल्लामा प्रहरीले लागूऔषधसहित दुई जना युवालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हिजो साँझ ५ः०० बजेको समयमा धनगढी उपमहानगरपालिका–१२, जुगेडा क्षेत्रमा शंकास्पद अवस्थामा रहेका दुई जनालाई…




















