यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालमा पहिलो फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा, भारतमा समेत निर्यात
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपालमा पहिलो फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा, भारतमा समेत निर्यात
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यसमाचार

नेपालमा पहिलो फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा, भारतमा समेत निर्यात

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ६, शुक्रबार १२:३८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –रुपन्देहीमा झन्डै २ अर्ब रुपैयाँ लगानीमा फ्रेन्च फ्राइज उद्योग सञ्चालनमा आएको छ ।

फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा पहिलो पटक उद्योग स्थापना गरी उत्पादन तथा बजारीकरण गर्न थालेको छ ।

गुल्मीको मदाने गाउँपालिका–६ घर भई बुटवलमा बस्दै आएका व्यवसायी कृष्णप्रसाद पौडेलले रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ मा उद्योग सञ्चालन गरेका हुन् ।

काठमाण्डौमा भएको कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगले उत्पादन गरेको फर्स्ट च्वाइस फुड सार्वजनिक गरे । ५ बिघा क्षेत्रफलमा फैलिएको यो उद्योगले आलुका परिकार उत्पादन गर्दै आएको छ । कम्पनीबाट ‘हिमालयन क्रिप्स’ र ‘हाम्रो फ्राइज’ बजारमा आएको छ ।

उद्यमी पौडेलले आलु उत्पादक १० हजार किसान उद्योगसँग जोडिएका जानकारी दिए । उनका अनुसार अहिले उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर काम गरिरहेको छ ।

अहिले भारतमा समेत उद्योगले आफ्नो उत्पादन निर्यात गरेको उद्योगका सञ्चालक तथा अध्यक्ष पौडेलले बताए। आउँदा दिनमा यूएई, मलेशिया, साउदी अरेबियालगायतका तेस्रो देशमा निर्यात गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

अर्थमन्त्री पौडेलले आलुको आयातलाई घटाउने र देशभित्रै उत्पादन बढाउने तथा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि सरकारले आवश्यक सहजीकरण गर्ने उनको प्रतिबद्धता छ ।

अघिल्लो लेख त्रिदेशीय टी–२० क्रिकेट : अन्तिम खेलमा नेपाल र स्कटल्यान्ड खेल्दै
अर्को लेख रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिष्कार
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिराष्ट्रियसमाचार

पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

२०८२ भाद्र २४, मंगलवार १४:१२ गते
राष्ट्रिय

कास्की–मनाङ सिमानामा गयो भूकम्प

२०८१ मंसिर ६, बिहीबार ११:१९ गते
राजनीतिराष्ट्रियसमाचार

राष्ट्रपति पौडेलद्वारा सरकार गठनका लागि कानुनविद्‍सँग परामर्श

२०८१ असार २८, शुक्रबार २०:११ गते
कैलालीराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

धनगढी उपमहानगरले द्वारिकादेवी ठकुरानी र डा. केआई सिंहको प्रतिमा बनाउने

२०८१ माघ ५, शनिबार १८:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?