यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट चार जना लागुऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १३ आईतवार
2026, Apr 26, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट चार जना लागुऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीबाट चार जना लागुऔषधसहित पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ७, शनिबार १०:५० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीबाट चार जना लागु औषधसहित पक्राउ परेका छन्।

जिल्लाको धनगढी र टीकापुर क्षेत्रबाट उनीहरू लागुऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ सहिद गेटबाट २७ वर्षीय जीवन चौधरी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ का चौधरीलाई २ ग्राम पाँच सय २० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। अस्थायी प्रहरी चटकपुरको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

कैलालीको टीकापुर नगरपालिका ९ खक्रौला चेकपोष्टबाट १८ वर्षीय र १५ वर्षीय किशोरहरु पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१ का उनीहरू सात सय ५० मिलिग्रा खैरो हेरोइनसहित पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, टीकापुरको टोलीले उनीहरुलाई पक्राउ गरेको छ। यस्तै, धनगढी उपमहानगरपालिका–१० घुइयाँघाटबाट २२ वर्षीय कोसरोज राना पक्राउ परेका छन्। एक सय ५० मिलिग्राम खैरो हेरोइनसहित उनी पक्राउ परेका हुन्।

अघिल्लो लेख आज विश्व सङ्गीत दिवस मनाइँदै
अर्को लेख कञ्चनपुरबाट ठुलो परिमाणमा खैरो हेरोइनसहित २ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह

२०८१ श्रावण ४, शुक्रबार १३:१८ गते
राष्ट्रिय

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै साढे १७ लाख ठगी गर्ने दुईजना पक्राउ

२०८१ मंसिर १२, बुधबार ०८:३१ गते
समाचार

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

२०८१ पुष २२, सोमबार १३:२० गते
खेलकुद

आईपीएल क्रिकेटमा बेङ्गलुरुले चेन्नईलाई ५० रनले हरायो

२०८१ चैत्र १६, शनिबार ०९:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?