यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ४ बिहीबार
2026, Aug 20, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कियोच–काठमाण्डौं बाल अस्पतालले पौष १३ र १४ गते निस्शुल्क बहु–विशिष्टिकृत बाल स्वास्थ्य शिविर गर्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ४ बिहीबार
2026, Aug 20, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कियोच–काठमाण्डौं बाल अस्पतालले पौष १३ र १४ गते निस्शुल्क बहु–विशिष्टिकृत बाल स्वास्थ्य शिविर गर्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

कियोच–काठमाण्डौं बाल अस्पतालले पौष १३ र १४ गते निस्शुल्क बहु–विशिष्टिकृत बाल स्वास्थ्य शिविर गर्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ पुष ११, शुक्रबार ११:२० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – कियोच–काठमाण्डौँ बाल अस्पतालले बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै दुई दिने नि:शुल्क बहु–विशिष्टिकृत बाल स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

शिविरमा विभिन्न रोगका वरिष्ठ बालरोग विशेषज्ञहरूबाट प्रत्यक्ष परामर्श तथा उपचार सेवा प्रदान गरिने अस्पतालले जनाएको छ।

शिविर यही पौष १३ र १४ गते (२०८२) बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ। शिविर बुढानिलकण्ठ–७, हेपाली हाइटस्थित कियोच–काठमाण्डौँ बाल अस्पताल परिसरमा आयोजना गरिने छ।

अस्पतालका अनुसार शिविरमा सामान्य बाल स्वास्थ्य, नवजात शिशु सेवा, बाल मानसिक स्वास्थ्य, बाल मुटु रोग, बाल नेफ्रोलोजी, बाल हाइड्रोनेफ्रोलोजी, बाल शल्यचिकित्सा, बाल नसा तथा पेटसम्बन्धी रोग, बाल नाक–कान–घाँटी, बाल दन्त चिकित्सा, बाल रक्त रोग तथा क्यान्सरलगायतका सेवाहरू उपलब्ध हुनेछन्। साथै ओपीडी जाँचसँगै प्रयोगशाला, एक्स–रे, युएसजी, इको र इसिजी सेवा पनि प्रदान गरिने छ।

कियोचका अध्यक्ष डा.भगवान कोइरालाका अनुसार समुदायस्तरमै गुणस्तरीय बाल स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको हो। ‘बालबालिकाको समयमै स्वास्थ्य परीक्षण र उपचारले दीर्घकालीन समस्याबाट जोगाउन सकिन्छ। यही सोचका साथ यो शिविर आयोजना गरिएको हो,’ उनले बताए।

अस्पतालले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई शिविरमा ल्याई विशेषज्ञ चिकित्सकबाट निस्शुल्क परामर्श र उपचार सेवा लिन आग्रह गरेको छ। थप जानकारीका लागि अस्पतालको फोन नम्बर ०१–४३७०३७३ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

ट्याग गरिएको:#featured
अघिल्लो लेख विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै
अर्को लेख हिजो घटेको सुनचाँदीको भाउमा फेरि अर्को कीर्तिमान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

बंगलादेशमा राजनीतिक उथलपुथलसँगै नेपालसँग ऊर्जा सम्झौता अनिश्चित

२०८१ श्रावण २३, बुधबार १२:५२ गते
खेलकुदसमाचार

एनपीएल क्रिकेटमा आज काठमाण्डौं र सुदूरपश्चिम खेल्दै

२०८२ मंसिर ३, बुधबार १०:०६ गते
राजनीति

लामिछानेको थुनछेक बहस आज पनि

२०८१ माघ २, बुधबार १०:४३ गते
अन्तर्राष्ट्रिय

क्रोएसियामा नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

२०८१ श्रावण ८, मंगलवार ०८:२६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?