डडेल्धुरा :डडेल्धुराकी एक महिला बेपत्ता भएकी छिन्।
डडेल्धुराको परशुराम नगरपालिका-५ लामीखाली बस्ने राम सिहं महताको श्रीमती ४३ वर्षकी लक्ष्मी देवी महता बेपत्ता भएकी हुन् । बुधवार (९ गते)देखि बेपत्ता भएकी लक्ष्मीको खोजी भइरहेको प्रहरीले जनाएको छ।


Sign in to your account