‘जेनी जी’ को आन्दोलनमा दुर्गा प्रसाईं पनि मिसिने
काठमाडौं- व्यवसायी दुर्गा प्रसाईँलेd ‘जेन जी’ नाममा भोली काठमाडौंमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन् ।…
आज राति पूर्ण चन्द्र ग्रहण, नेपालभर देख्न सकिने
काठमाण्डौं : आइतवार राति आकाशमा विशेष खगोलीय दृश्य देखिन लागेको छ। पूर्ण चन्द्र ग्रहण नेपालसहित सम्पूर्ण एशिया, युरोप, अफ्रिका र अष्ट्रेलियामा स्पष्ट देखिनेछ। नेपालमा ग्रहणको सुरुवात आज राति ९: १३…
देउवाको पोस्टमा बालेनको प्रतिक्रिया : यो पोस्ट कुन भीपीएनबाट हो ?
काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कुन भीपीएनबाट फेसबुकमा पोस्ट गरेको भन्दै प्रश्न गरेका छन् । शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा नेपाल…
एभरेस्ट महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदै
काठमाण्डौं – दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदैछन् । पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने पहिलो खेलमा मधेश युनाइटेड र काठमाण्डौं स्पाइकर्स खेल्दैछन् । यो खेल दिउँसो…
अमेरिकाको जर्जियाबाट ४ सय ७५ जना आप्रवासी कामदार पक्राउ
एजेन्सी : अमेरिकाको जर्जिया सवनाह सहरनजिक रहेको दक्षिण कोरियाली मोटर उत्पादन कम्पनी हुन्डाईको निर्माण कारखानाबाट चार सय ७५ जना आप्रवासी कामदार पक्राउ परेका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ होम ल्यान्ड…
सुनचाँदीको भाउमा नयाँ रेकर्ड : सुन तोलाको २ लाख १२ हजार रुपैयाँ पुग्यो
काठमाण्डौं – सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड बनेको छ । सुन आज तोलामा एक हजार छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको दुई लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी…
आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने
काठमाडौं- आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने…
धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ
धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट डडेल्धुराको अम्मरगढी नगरपालिका–७ बस्ने २५ वर्षीय प्रकाश भट्टराई लागूऔषधसहित पक्राउ परेका हुन्। भट्टराईलाई १ ग्राम २८०…
छेपारो परेको खाजा खाएपछि ७० भन्दा बाढी बालबालिका बिरामी
काठमाण्डौं – महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा रहेको आदर्श माध्यमिक विद्यालयमा छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिका बिरामी भएका छन् । खाजामा छेपारो परेको थाहा पाएपछि खाजा खाएका बालबालिका…
सुनचाँदीको भाउमा कीर्तिमान : सुन तोलाको दुई लाख १० हजार ४ सय रुपैयाँ पुग्यो
काठमाण्डौं – सुनचाँदीको भाउमा कीर्तिमान कायम गरेको छ । सुन आज एकैदिन दुई हजार पाँच सय रुपैयाँ बढेर तोलाको दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी…
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
काठमाण्डौं । दाङमा खसी कप फुटबल खेल्ने क्रममा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङको तलसीपुर उपमहानगरपालिका–५ बसपार्क…
आज अन्तर्राष्ट्रिय परोपकार दिवस
काठमाण्डौं – आज अन्तर्राष्ट्रिय परोपकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्वका विभिन्न देशमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ यो…
तटबन्धको माग गर्दै धर्नामा, राहत होइन तटबन्ध चाहियो
कञ्चनपुरः कञ्चनपुरको दोधारा–चाँदनीका बाढीपीडितले सरकारसँग राहतको सट्टा स्थायी तटबन्धको माग गरेका छन्। आइतबारदेखिको भारी वर्षाका कारण आएको बाढीले यहाँको वडा नं १०, ८ र ३ मा जोगबुढा नदीको बाढी बस्ती…
एक हप्तादेखि निरन्तर बढिरहेको सुनचाँदीको भाउ आज स्थिर
काठमाण्डौं – एक हप्तादेखि लगातार बढिरहेको सुनचाँदीको भाउ आज स्थिर छ । सुनको भाउ हिजोजस्तै आज पनि तोलाको दुई लाख सात हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी…
प्रहरीले भन्यो – फोनमा चर्को स्वरले बोले वा आनावश्यक बोले तीन लाख जरिवाना
काठमाण्डौं : नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न अनुरोध गरेको छ। ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै काठमाण्डौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक सूचना निकालेको हो।…
कैलाली कारागार घटनाः सात ठाउँमा कैदीबन्दी स्थानान्तरण
धनगढीः कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ। कारागारले २९ जना कैदीबन्दीलाई सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लासहित अन्यत्र पनि स्थानान्तरण गरेको हो। साउन २३ गते…
कैलाली कारागार घटनाः सात ठाउँमा कैदीबन्दी स्थानान्तरण
धनगढीः कैलाली कारागार प्रशासनले कारागार घटनामा घाइते भएका कैदीलाई सात ठाउँमा स्थानान्तरण गरेको छ। कारागारले २९ जना कैदीबन्दीलाई सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लासहित अन्यत्र पनि स्थानान्तरण गरेको हो। साउन २३ गते…
सामाजिक सञ्जाल सूचीकृत भएनन्, तत्काल बन्द नगर्ने सरकारको मनस्थिति
काठमाण्डौं – सामाजिक सञ्जाल सूचीकृतका लागि सरकारले दिएको समयसीमा सकिएको छ । तर सरकारले दिएको समयसीमामा फेसबुकलगायत कुनै पनि सामाजिक सञ्जाल सूचीकृत हुन आएका छैनन् । सरकारले पछिल्लो पटक गएको…
पोर्चुगलमा रेल दुर्घटना : कम्तीमा १५ जनाको ज्यान गयो, १८ घाइते
एजेन्सी : पोर्चुगलमा त्यहाँको भाषामा ग्लोरिया भनिने एक पहाडी रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । पोर्चुगलको आपतकालीन सेवाका अनुसार घाइतेमध्ये…
कञ्चनपुरमा पहिरोले सडक अवरुद्ध हुँदा विद्यालय बन्द
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा पठनपाठन बन्द…


















