पोखरामा आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो
काठमाण्डौं । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ । मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक…
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
काठमाण्डौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृ*त्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृ*त्यु भएको बताइएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा…
प्रहरीबाट खोसिएका २ दर्जन हतियार नेपाली सेनाको जिम्मा
काठमाण्डौं । मंगलबारको झडपमा सुरक्षाकर्मीबाट युवाहरुको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ । पछिल्लो जानकारी अनुसार भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका नेपाली सेनालाई पनि केही युवाहरुले…
सेनाले काठमाण्डौं र पोखराबाट बरामद गर्यो लुटिएका हतियार
काठमाण्डौं । नेपाली सेनाले विभिन्न स्थानबाट हातहतियार बरामद गरेको छ । काठमाण्डौं र पोखराबाट विभिन्न किसिमका हतियार एवंम गोलीगठ्ठा बरामद गरिएको हो । सेनाले बुधबार बिहान विज्ञप्ति निकालेर बरामद हतियारबारे…
सुदूरपश्चिममा बाजुराबाहेक सबै जिल्ला कारागारका कैदीबन्दी भागे
धनगढी । जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमको बाजुराबाहेक सबै जिल्ला करागारमा रहेका कैदीबन्दी भागेका छन् । मंगलबार जेनजी युवाको प्रदर्शनका क्रममा सुरक्षास्थिथि नियन्त्रण बाहिर गएपछि प्रदर्शनकारीहरुले नै कारागारमै पुगेर कैदीबन्दीहरुलाई निकालेर…
कपिलवस्तु कारागारबाट ४०० बढी कैदी भागे, अदालतमा आगो लगाए
बुटवल । कपिलवस्तु कारागारका बन्दीले कारागार तोडफोड गरी भागेका छन् । जेनजी आन्दोलनको मौका पारेर कारागार तोडफोड गरी चार सय बढी कैदी भागेको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले पुष्टि…
देशभर जारी भयो कर्फ्यू आदेश
काठमाण्डौं । नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ । आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समूहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट…
जेनजीबाट घरमै कुटिए देउवा दम्पती
काठमाण्डौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र…
काठमाण्डौं जिल्ला अदालतमा पनि आगजनी
काठमाण्डौं । जिल्ला अदालत काठमाडौंमा पनि आगजनी भएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालिएको छ । र त्यहीँ आगजनी गरिएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत…
सर्वोच्च अदालतमा आगजनी
काठमाण्डौं । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् । उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय,…
माओवादी केन्द्रीय कार्यालय पनि जल्यो
काठमाण्डौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले केहीबेरअघि माओवादी पार्टी कार्यालय जलाएका हुन् । यसअघि उनीहरूले सिंहदरबार, संसद् भवन…
प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो
काठमाण्डौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।
पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी
काठमाण्डौं । पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार,…
प्रदर्शनकारी संसद भवनभित्र छिरे
काठमाण्डौं । प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् ।
रमेश लेखकको घरमा आगजनी
काठमाण्डौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् । हिजोमात्रै पदबाट राजीनामा दिएका लेखकको घरमा प्रदर्शनकारीले नैकापस्थित घरमा पुगेर आगजनी गरेका हुन् । अहिले उनको घरबाहिर ठूलो…
विभिन्न ठाउँमा तोडफोड र आगजनी
काठमाण्डौं – प्रदर्शनकारीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्बा गुरुङको सुनाकोठीमा रहेको घर र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड र आगजनी गरेका छन् । यस्तै ललितपुरको हरिसिद्धिमा…
विराटनगरको देवकोटा चोकमा टायर बालेर प्रदर्शन
विराटनगर । जेनजीको आन्दोलनमा प्रदर्शनमा प्रहरीको दमनको विरोधमा कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका छन् । सोमबारको आन्दोलनमा प्रहरी दमनको विरोधमा मंगलबार बिहान प्रदेशसभा सचिवालय नजिकै रहेको देवकोटा चोकमा युवाहरूले…
सरकारको दमनविरुद्ध पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सडकमा
काठमाण्डौं । सरकारी दमनमा १९ जनाको मृ*त्यु भएपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलगायतका मानव अधिकारकर्मीहरु सडकमा उत्रिएका छन् । उनीहरु घाइतेको अवस्था र आन्दोलनबारे बुझिरहेका छन् । कलाकार मनोज गजुरेल लगायतका…
सरकारविरूद्ध देशव्यापी प्रदर्शन चर्कियो, नेताका घर र सरकारी कार्यालयमा निशाना
काठमाण्डौं । सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास…
कृषिमन्त्रीले दिए राजीनामा
काठमाण्डौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले जेनजीले गरेको हिजोको प्रदर्शनमा भएको विरोधमा भएको दमनप्रति आक्रोश व्यक्त गर्र्दै राजीनामा दिएका छन् ।…




















