पोखरामा कर्फ्यु आदेश जारी
काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा आज बिहान १० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहान १० बजेदेखि लागू हुने…
‘नेपथ्य’का गायक अमृत लेख्छन्, ‘नाती पुस्तालाई गोली हान्न आदेश दिनेलाई धिक्कार’
काठमाण्डौं । जेन- जी आन्दोलनको क्रममा सोमबार प्रहरीको गोली लागेर कम्तीमा २० जनाको मृ*त्यु भएको छ । भ्रष्टाचार, नेताका सन्तानको विलासी जीवनयापन र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै जेनजीले देशभर आन्दोलन…
जेनजी प्रदर्शन : देशभर १९ जनाको मृ*त्यु, ३४७ घाइते (अपडेट)
काठमाण्डौं । सोमबार जेनजीहरूको प्रदर्शनबाट मृ*त्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृ*तकको संख्या १९ पुगेको हो । त्यस्तै, देशभर…
केएमसी अस्पतालमा ज्यान गुमाएका दुई जनाको परिचय खुल्यो
काठमाण्डौं । जेनजीहरूको प्रदर्शनका क्रममा काठमाण्डौं मेडिकल कलेजमा मृ*त्यु भएका दुई जनाको परिचय खुलेको छ । अस्पतालका एक चिकित्सकले बताए अनुसार, सौरम किशोर श्रेष्ठ र सुवास पोखरेल नाम गरेका दुई…
जेनजी प्रदर्शन अझै जारी, काठमाण्डौंका भित्री सडक तनावग्रस्त
काठमाण्डौं । काठमाण्डौंको बानेश्वर लगायतका क्षेत्र आज दिनभरि तनाव ग्रस्त बन्यो । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका प्रहरीले हस्तक्षेत्र गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रदर्शनको क्रममा प्रहरीले…
झापाको बिर्तामोडमा पनि तनाव, प्रहरीले हवाई फायर गर्यो
झापा । झापाको विर्तामोड नगरपालिका अगाडि तनावको स्थिति सिर्जना भएको छ । काठमाण्डौंमा प्रहरीको दमनबाट १६ जनाको मृत्यु भएपछि झापामा प्रदर्शनरत् जनजी युवा थप आक्रोशित भएका हुन् । त्यसपछि उनीहरुले…
जेनजी आन्दोलनमा घाइते भएका २० जनाको ट्रमा सेन्टरमा उपचार हुँदै
काठमाण्डौं । जेनजीको आन्दोलनमा घाइते भएका थप २० जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका २० जनालाई उपचारका लागि ट्रमा सेन्टर पठाइएको हो…
जेनजी प्रदर्शनमा अर्का व्यक्तिलाई पनि लाग्यो गोली, अवस्था गम्भीर
काठमाण्डौं : जेनजी प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ । नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनाको अवस्था गम्भीर छ। गोली लागेका ती व्यक्तिको पहिचान…
काठमाडौंका कर्फ्यू आदेश जारी
काठमाडौं- प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनका…
काठमाडौंका कर्फ्यू आदेश जारी
काठमाडौं - प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।…
त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापका लागि आवेदन खुल्यो
काठमाण्डौं – त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापक पदका लागि आवेदन माग गरेको छ । विश्वविद्यालयले आज सूचना निकालेर झन्डै तीन सयको हाराहारीमा उपप्राध्यापक पदका लागि दरखास्त माग गरेको हो । खुला प्रतियोगिताबाट…
ड्रेस र किताबसहित माइतीघरमा जम्मा हुन थाले जेनजी
काठमाण्डौं । सरकारले भदौ १९ मा २६ सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णय गर्यो । त्यसको विरोधसहित नेपालमा बढ्दै गएको भ्रष्टाचार, नातावाद र कृपावादका कारण युवाको पलायनलगायतका कारण देखाउँदै जेनजी…
अष्ट्रेलियामा दुई नेपाली नर्सको मृ*त्यु
काठमाण्डौं : अष्ट्रेलियाको मेलबर्नमा दुई नेपाली नर्सको मृ*त्यु भएको छ। १४ वर्षभन्दा लामो समयदेखि साथी रहेका सरला खड्का र अरिजा सुवाल दुर्घटनामा परेका हुन्। मेलबर्नकै प्रतिष्ठित अल्फ्रेड अस्पतालमा नर्सका रूपमा…
सुनको भाउ ४ सय रुपैयाँले घट्यो
काठमाण्डौं – सुनचाँदीको भाउमा आज घटेको छ । सुन आज चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…
सुरु भयो सोह्रश्राद्ध
काठमाडौं- हिन्दू परम्पराअनुसार सोमबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा…
बैतडीमा बन्चरो प्रहार गरि आफ्नै काकीको हत्या, एक जना पक्राउ
बैतडीः बैतडीमा एक युवकले बन्चरो प्रहार गरि आफ्नै काकीको हत्या गरेका छन्। जिल्लाको सिगास गाउँपालिका २ पेडेगोदा बस्ने ३० वर्षीय यज्ञ सिंह धामीले आफ्नै काकी सोही ठाउँ बस्ने ३५ वर्षकी…
माइतीघरमा युवा पुस्ताको प्रदर्शन शुरु
काठमाण्डौं – सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाण्डौंको माइतीघरमा प्रदर्शन शुरु गरेका छन् । ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’ लगायतका नारा लेखिएका प्लेकार्ड…
मिटर ब्याजपीडित फेरि आन्दोलनमा
काठमाण्डौँ : मिटर ब्याजपीडित फेरि आन्दोलनमा उत्रिएका छन्। आफ्ना माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि मिटर ब्याजविरुद्ध संघर्ष समितिको अगुवाइमा उनीहरू आन्दोलित भएका हुन्। आइतवार उनीहरूले काठमाण्डौँको माइतीघर मण्डलामा प्रदर्शन…
अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको वैज्ञानिकहरूको दाबी
एजेन्सी : वैज्ञानिकहरूले अन्तरिक्षमा अहिलेसम्मकै ठूलो ब्ल्याक होल टक्कर पत्ता लगाएको बताएका छन् । अमेरिकी वैज्ञानिकहरूले गुरुत्वाकर्षण तरङ्ग सूचकहरू प्रयोग गरेर दुई वटा ब्ल्याक होलको टक्कर पत्ता लगाएको बताएका हुन्…
मन्त्रीले घाइते बालिकाको उपचार खर्च र २५ हजार क्षतिपूर्ति दिए, चालक रिहा
ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धी(गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारीमा कुरा टुंगिएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार…



















