यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ६ शनिबार
2026, Aug 22, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ भाद्र २०, शुक्रबार १४:०२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट डडेल्धुराको अम्मरगढी नगरपालिका–७ बस्ने २५ वर्षीय प्रकाश भट्टराई लागूऔषधसहित पक्राउ परेका हुन्। भट्टराईलाई १ ग्राम २८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–३ व्यारेल स्थित सुदूरपश्चिम प्रदेश ०१–०१२ प ६५५३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक सोही धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने २९ वर्षीय संजित राना र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीय सोभत राना पक्राउ परेका छन्। यी दुबै जनाको साथबाट ९ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख छेपारो परेको खाजा खाएपछि ७० भन्दा बाढी बालबालिका बिरामी
अर्को लेख आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

समाचार

गृह मन्त्रालयमा मेरो नजर रहिरहन्छ: लामिछाने

२०८१ असार ३०, आईतवार १४:०६ गते
राजनीतिसमाचार

गभर्नर बनाउने मेरो कोही छैन, मेरिटोक्रेसीका आधारमा नियुक्ति हुन्छ : प्रधानमन्त्री

२०८२ जेष्ठ १, बिहीबार १३:३६ गते
राष्ट्रिय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

२०८१ श्रावण ६, आईतवार ०९:५२ गते
राष्ट्रियसमाचार

जेनजी प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

२०८२ आश्विन २१, मंगलवार १०:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?