सङ्घीय मन्त्रिपरिषद्मा २७ वर्षपछि मुगुको प्रतिनिधित्व
मुगु । हिमाली जिल्ला मुगुले २७ वर्षपछि सङ्घीय सरकारमा प्रतिनिधि पाएको छ । विसं २०४८ मा नेपाली कांग्रेसको नेतृत्वमा गठित मन्त्रिपरिषदमा यहाँबाट तत्कालीन प्रनिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायकमन्त्री भएका…
कैलालीमा पहिरोपीडितलाई त्रिपाल र सोलार ‘प्यानल’
कैलाली । कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिरोले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल…
सुदूरपश्चिममा आजबाट बत्ती बाल्ने महिना सुरु
धनगढी । सुदूरपश्चिममा साउनलाई बत्ती बाल्ने महिनाका रुपमा मनाइन्छ । यस महिनालाई बत्ती बाल्ने महिना अर्थात् स्थानीय भाषामा ‘कालो महिना’ पनि भनिन्छ । साउने सङ्क्रान्तिदेखि नै सुदूरपश्चिमका मन्दिरमा पाठपूजा गर्ने…
डोटीमा डेङ्गुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान
दिपायल । डोटीमा डेङ्गुका बिरामी बढ्दै गएपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले सो अभियान सञ्चालन गरेका हुन् । डेङ्गुका बिरामीको…
बझाङमा यर्सागुम्बा र चरेशसहित एक जना पक्राउ
बझाङ - बझाङमा यर्सागुम्बा र चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको सुर्मा गाउँपालिका–१ घर भई हाल जयपृथ्वी नगरपालिका–१० चैनपुरमा बस्ने ४८ वर्षीय लोकबहादुर बोहरा पक्राउ परेका हुन्। जिल्ला प्रहरी…
कैलालीको खुटिया नदीमा हाम फालेका पुरुषको मृत्यु
धनगढी - कैलालीमा पुलबाट नदीमा हाम फालेका पुरुषको मृत्यु भएको छ। गोदावरी नगरपालिका–८ स्याउले स्थित खुटिया नदिको पुलबाट नदीमा हाम फालेका सोही ठाउँ बस्ने ५५ वर्षीय जोक्करबहादुर गुरुङको मृत्यु भएको…
कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन
काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ । कोषले आगामी साउन १ देखि लागू हुनेगरी ब्याजदर…
आज साउने संक्रान्ति, लुतो फाल्ने दिन
काठमाडौं – सौरमास अनुसार हरेक वर्ष साउन १ गते मनाइने साउने अर्थात् (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवम् आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको…
आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने
धनगढी – आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाँउमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाँउमा मेघ गर्जनसहित हल्कादेखि…
रुकुमपश्चिममा बाढीपहिरो : एक जनाको मृत्यु, ३ जना घरभित्रै च्यापिए
काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा एक जनाको मृत्यु भएको छ । तीन जना घरभित्रै च्यापिएका छन् । घरभित्रै च्यापिएकाहरुको अवस्था थाहा…
बाढी पहिरोमा १० दिनसम्म बेपत्ता भए सरकारले मृतक सरह राहत दिने
काठमाण्डौं – सरकारले बाढीपहिरो एवम् प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेको परिवारलाई…
पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँ मृल्यवृद्धि
धनगढी । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३…
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीले आक्रमण गर्दा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । सोमबार दिउँसो फुटकी टिप्न गएका ठाकुरबाबा नगरपालिका–२ तेरनीका करिब…
कीर्तिपुरमा मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न सोमबारको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार शपथ लिएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा…
धनगढीबाट ४ लाख घुससहित दार्चुलाका दुई कृषि प्राविधिक पक्राउ
धनगढी - धनगढीबाट ४ लाख घुससहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक पक्राउ परेका छन्। ४ लाख १२ हजार घुस रकमसहित २ जना कृषि प्राविधिक रंगेहात पक्राउ परेका हुन्।…
बझाङबाट एक युवक बेपत्ता
धनगढी - बझाङबाट एक युवक बेपत्ता भएका छन्। जिल्लाको खप्तड छान्ना गाउँपालिकाका–२ लामातोलाका २० वर्षीय राजेन्द्र सार्की असार २४ गतेदेखि बेपत्ता भएका हुन्। उनलाई अन्तिम पटक बझाङबाट धनगढी जाने बसमा…
भिरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु
बैतडी - बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–८ कि ४० वर्षीया जयन्ती मडैको मृत्यु भएको हो। सोमवार करिब ९ बजे तिर रिसेडि भिरबाट खसेर घटना…
सरकारको प्राथमिकतामा राजनीतिक स्थिरता : गृहमन्त्री लेखक
काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले सरकारले राजनीतिक स्थिरतालाई प्राथमिकतामा राखेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदबहालीका क्रममा लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम…
मोदीलाई प्रधानमन्त्री ओलीले भने– मिलेर काम गर्न प्रतिबद्ध छु
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफू मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । सोमबार भारतीय समकक्षीले दिएको बधाई सन्देशको जवाफ दिँदै ओलीले नेपाल–भारत…
भोलि कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको…



















