भारतमा उपचुनाव : विपक्षी १० सिटमा विजयी, सत्तापक्षलाई दुई सिट मात्रै
नयाँदिल्ली । भारतका सात राज्यमा १३ विधानसभा सिटका लागि १० जुलाईमा उपचुनाव भएको थियो । जसमा विपक्षी इन्डिया गठबन्धनले १० सिटमा विजय हासिल गरेको छ भने सत्तारूढ भाजपा नेतृत्वको एनडीए…
केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत…
त्रिशूली नदीमा हराएका दुई बसका तीन यात्रुको शव भेटियो
काठमाण्डौं – नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस खसेपछि हराएका यात्रुको खोजी गर्ने क्रममा तीन वटा शव भेटिएको छ । तीन मध्ये दुई वटा शव पहिरोले बगाएका…
गोली लागेर अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते
काठमाडौं - अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते भएका छन् । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।…
कैलालीका बाढीपीडित घर फर्किए
धनगढी । भजनी नगरपालिकाका बाढी प्रभावितहरू घर फर्किएका छन् । घर डुबानमा परेकाले विस्थापितहरू फर्किए पनि बस्न सक्ने अवस्था नभएको बताइएको छ । केही दिनदेखि घाम लागेपछि प्रभावित घर फर्किरहेका छन् । घरभित्रको…
कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनगढी । बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । कैलालीको अत्तरियाबाट कञ्चनपुरको शान्तिपुरतर्फ जाँदै गरेको ना ५ ख ३४९१ नम्बरको बसले ठक्कर दिँदा शान्तिपुर बस्ने पैदलयात्री ५२ वर्षीय…
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेश, बागमती…
बैतडीमा प्रसूति केन्द्र बन्द भएपछि स्थानीयलाई समस्या
बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित बर्थिङ सेन्टर (प्रसूति केन्द्र) बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । पालिकाले बजेट अभावको कारण देखाउँदै यहाँका आम्चोरा, रोडीदेवल र वडा नम्बर १ मा…
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको राजीनामा माग
धनगढी । सुदूरपश्चिमका तीन राजनीतिक दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । नयाँ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले आज बिहान धनगढीमा संयुक्त रूपमा…
धनगढीमा भानुजयन्तीको अवसरमा कृति बुढीपोल्ली र सवालको परिचर्चा
धनगढी – धनगढीमा भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा पुस्तक परिचर्चा कार्यक्रम गरिएको छ । आज शनिबार सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा लेखक खेम बतास र गंगा विष्टको कृतिको परिचर्चा गरिएको हो ।…
जती बिषालु तिम्रा ती व्यवहार र वचन थिए
नदी निरन्तर बगिरहँदा मौनता थ्यो बगरसँग आखिर परिस्थितिले त जित्दो रहेछ रहरसँग तिमिलाई मजाक गर्नु रहेछ र पो त्यही गर्यौ मलाई प्रेम छ प्रिय ति बितेका हरेक प्रहरसँग जती बिषालु तिम्रा ती…
प्रधानमन्त्रीमा ओलीको दाबी पेस
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।…
राष्ट्रपति पौडेलद्वारा सरकार गठनका लागि कानुनविद्सँग परामर्श
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भए लगत्तै उनले नयाँ सरकार गठनका लागि कानुनविद्सँग परामर्श लिन…
सुदूरपश्चिमको विपत् प्रतिकार्य कार्ययोजना तयार
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८१ तयार पारेको छ। वर्षा याममा हुन सक्ने बाढी, कटान, पहिरो, सडक अवरोध, दुर्घटनालगायत विभिन्न प्रकोपलाई दृष्टिगत गरी प्रकोप…
डोटीमा गहुँको उत्पादन घट्यो
डोटी । पछिल्लो समय डोटीमा गहुँको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १४ हजार २९८ हेक्टर जमिनमा गहुँ लगाइएकोमा २४ हजार ३१२…
फाइल खोलेको २४ घण्टामा सरकार ढालियो : लामिछाने
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्ने क्रममा लामिछानेले भने, ‘फाइल खोल्छु भनेको थिइस् खै फाइल…
त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको…
नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया अगाडि बढ्ने भएको छ । प्रतिनिधि सभाको बैठकमा उहाँको पक्षमा ६३, विपक्षमा १९४ र…
भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट
काठमाडौँ — परराष्ट्र सचिव सेवा लम्सालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । उनी नयाँ दिल्लीमा दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रीटमा सहभागी हुने क्रममा भारतका प्रधानमन्त्री मोदीसँगको…
ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा ६३ मत परेको थियो । विपक्षमा १९४ मत परेको थियो भने एकजना…



















