यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट ४ लाख घुससहित दार्चुलाका दुई कृषि प्राविधिक पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीबाट ४ लाख घुससहित दार्चुलाका दुई कृषि प्राविधिक पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीदार्चुला

धनगढीबाट ४ लाख घुससहित दार्चुलाका दुई कृषि प्राविधिक पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ असार ३१, सोमबार १९:२४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी –धनगढीबाट ४ लाख घुससहित दार्चुलाको शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक पक्राउ परेका छन्।

४ लाख १२ हजार घुस रकमसहित २ जना कृषि प्राविधिक रंगेहात पक्राउ परेका हुन्। कृषि शाखा प्रमुख मोहनसिंह धामी र कृषि प्राविधिक सहायक अशोकसिंह धामी पक्राउ परेका छन्।

स्रोतका अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले दुबै जनालाई धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट पक्राउ गरेको हो। उनीहरुले कृषक समूहको बिल भुक्तानीका क्रममा घुस रकम मागेका थिए।

अघिल्लो लेख बझाङबाट एक युवक बेपत्ता
अर्को लेख कीर्तिपुरमा मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

२०८१ पुष २६, शुक्रबार १७:११ गते
कैलालीराजनीति

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता

२०८२ बैशाख १३, शनिबार १२:४५ गते
कैलाली

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८१ फाल्गुन १९, सोमबार १०:१० गते
कैलाली

कैलालीमा एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित पक्राउ

२०८१ चैत्र १८, सोमबार ११:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?