फ्रान्सको पत्रिकाले लेख्यो– राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन
पेरिस । नेपालमा निरन्तर रूपमा भइरहेको सत्ता परिवर्तनलाई लिएर युरोपेली मुलुक फ्रान्सको एक चर्चित पत्रिका 'ले मोन्डे'ले ‘नेपाल, द वर्ल्ड च्याम्पियन अफ पोलिटिकल इस्टाबिलिटी’ (राजनीतिक अस्थिरतामा नेपाल विश्व च्याम्पियन) शीर्षकमा…
कञ्चनपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
कञ्चनपुर : कञ्चनपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ सिचाइ कार्यालय अगाडि पूर्वपश्चिम राजमार्गमा ०३ ए ९०३४ नम्बरको मोटरसाईकल मंगलवार राति १०ः२२ बजे गाईसँग ठोक्किँदा…
मुगुमा भूकम्पको धक्का
काठमाडौं । मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको दार्मा आसपास केन्द्र भएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन केन्द्रले आज बिहान ४ः४० बजे ३.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ…
आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै
काठमाण्डौं – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर–घरको तुलसी…
म हिड्ने छु
याे अस्तव्यस्त जिन्दगीबाटकेही समय फुर्सद मिलाएरम हिड्ने छुबाटो नसकिन्जेलसम्मगन्तव्यमा नपुगुन्जेलसम्म ! म हिड्ने छुगाउँका जङ्गल खाेला नदि किनाराहरुमासडकका गल्लीहरुमा राेडहरुमाफाेहाेर सँग खेल्दै रमाउँदैजङ्गलहरुमाशितल छहारीमा चिसो हावापानीकाे साथमा ! म हिड्ने…
आज कैलालीका ५ स्थानीय तहमा सार्वजनिक बिदा
धनगढी - आज कैलालीका ५ स्थानीय तहमा सार्वजनिक बिदा रहेको छ। कमैया मुक्ति दिवसको अवसरमा कैलाली जिल्लाका स्थानीय तह कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकालगायत पालिकाहरूले…
सुदूरपश्चिममा नागरिक उन्मुक्तिको दलको नेता फेरि परिवर्तन
धनगढी । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले दल फेरि दलको नेता हटाएका छन्। उन्मुक्तिका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी पक्षका दुई जना दलका नेतालाई…
कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद
कञ्चनपुर - कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले ३ लाख ४ हजार ८ सय मुल्य बराबरको पानी तान्ने मोटर,सुर्ती, किसमिस, पापड, गुट्का…
अत्तरियामा एक जनाको शव भेटियो
धनगढी - कैलालीको अत्तरियामा बेवारिसे अवस्थामा शव फेला परेको छ। गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्क नजिकै करिब करिब ५० वर्षीय एक पुरुषको शव फेला परेको हो। आज दिउँसो स्थानीयले प्रहरीलाई खबर…
डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला
डडेल्धुरा - डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसे मोड स्थित जानकी सामुदायिक बनमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
अछाममा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु
अछाम - अछाममा भिरबाट खसेको ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालीका–३ गाध्यभीर स्थित मंगलसेन–सुवाखांद बस्ति सडक खण्डमा सोही ठाउँकि करिब ३५ वर्षीया बसन्ती बोगटीको मृत्यु भएको…
धनगढीमा तथ्याङ्क समन्वय कार्यालय स्थापना
धनगढी - धनगढीमा तथ्याङ्क समन्वय कार्यालय स्थापना भएको छ। मङ्गलवार धनगढी-५, तारानगरमा कार्यालय स्थापना भएको हो। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्सालले कार्यालयको उद्घाटन गरेका हुन्। नेपाल सरकारले साविकका…
ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढ्यो : केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढेको बताएका छन् । वर्तमान सत्तासमीकरणबारे मंगलबार पार्टीको धारणा सार्वजनिक गर्दै अध्यक्ष केसीले ओली नेतृत्वमा सरकार…
एसीसी एसिया कपको अभ्यास खेलमा नेपालको जित
काठमाडौं । श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ । आज भएको तेस्रो खेलमा नेपालले जित हात पारेको…
घुससहित पक्राउ परेका अधिकृत धामीसँग भेटियो थप ५० लाखको चेक
धनगढी - दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि अधिकृत धामीसहित २ जना कर्मचारीसँग ४ लाख १२ हजार रुपैयाँसँगै ५० लाख बढी रकमको चेक समेत फेला परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय…
सुदूरपश्चिममा मन्त्रालयको सङ्ख्या दसबाट फेरि ६ मात्रै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मन्त्रालय सङ्ख्या घटाएर छ वटा कायम गर्न लागेको छ । यसअघि छ वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १६ गते चार मन्त्रालय फुटाएर…
रुस–युक्रेन युद्ध अन्त्यको पहल गर्न भारतलाई अमेरिकाको आग्रह
वासिङ्टन डीसी । मस्को र किएभबिच चलिरहेको द्वन्द्वका बिच अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको छ ।…
कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे
कालीकोट । कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका–६ चुलीको लेकमा रहेको भेडीगोठमा चट्याङ पर्दा आज १४ भेडा मरेका हुन् । खाँडाचक्र नगरपालिका–६ का स्थानीय लङ्क…
बेपत्ता बस र यात्रुको खोजीका लागि भारतीय सीमावर्ती जिल्लामा समन्वय
चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि…
कश्मीरमा झडप हुँदा पाँच भारतीय सुरक्षाकर्मीको मृत्यु
श्रीनगर । भारत प्रशासित जम्मू–कश्मीरमा भएको झडपमा पाँच सुरक्षाकर्मी मारिएको एकजना प्रहरी अधिकारीले मङ्गलबार बताएका छन् । सुरक्षा स्रोतका अनुसार आक्रमणकारीहरुले आक्रमणमा रणनीतिक परिवर्तन ल्याएका छन् । मुस्लिम बहुल कश्मीर…




















