यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

गौरा पर्वमा नाराबाजी गर्नेलाई ओलीले भने : यो नेपालीपन होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको बताएका छन् । सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र १०, सोमबार १८:२६ गते
अछाम

अछाममा चट्याङ लागेर दुई जना घाइते

अछाम - अछाममा चट्याङ लागेर दुई जना घाइते भएका छन्। जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्देवासिनी धामी गाँउका ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी घाइते भएका हुन…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र १०, सोमबार १८:२१ गते
सुदूरपश्चिम प्रदेश

गौरा पर्वको मुख्य दिन आज ‘अठ्यावाली’ मनाइँदै

धनगढी – सुदूरपश्चिमको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदैछ ।  हिजो गौराघरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर ब्रतालु महिलाहरुले पूजाआजा गर्ने गर्दछन् ।  बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र १०, सोमबार ०९:२३ गते
कैलाली

कैलालीमा एक जनाको शव फेला

धनगढी - कैलालीको घोडाघोडी नगरपालिका–५ सेउकलियाको जङ्गलमा आइतवार साँझ एक जनाको शव फेला परेको छ। कान्द्रा नदीदेखि एक सय ५० मिटर पश्चिमतर्फ सडिसकेको अवस्थामा शव फेला परेको प्रहरी इलाका प्रहरी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र १०, सोमबार ०९:१४ गते
राष्ट्रिय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै

धनगढी - वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र १०, सोमबार ०७:२३ गते
कैलालीसुदूरपश्चिम प्रदेश

गौराले सामाजिक सद्भाव बढाउने विश्वास

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमीलेको महान् पर्व गौराले सामाजिक सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले सांस्कृतिक पर्व गौराले सुदृढ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ९, आईतवार २०:२७ गते
कैलाली

कैलालीमा १६ किलो चरेससहित एक जना पक्राउ

धनगढी । कैलाली प्रहरीले १६ किलो १८० ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले केलालीको गोदावरी नगरपालिका २ तेघरी खानेपानी टोलस्थित घरबाट बझाङको बुङ्गल नगरपालिका २ की ४५ वर्षीया…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ९, आईतवार २०:१७ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

शिक्षाको माध्यमबाट बुद्धको सन्देश विस्तार गरौं : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा बैठकमा कुलपति ओलीले विश्व मानव जातिका लागि…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ९, आईतवार १९:५५ गते
कञ्चनपुर

बेलडाँडीमा एनएनएसडब्ल्यूए र सेव द चिल्ड्रेनद्वारा ४३ लाख बराबरको खाद्यान्न सहयोग

कञ्चनपुर - कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र सेव द चिल्ड्रेनको सहयोग तथा बेलडाँडी गाउँपालिकाको समन्वयमा गाउँपालिकाका बाढी प्रभावित…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ९, आईतवार १९:४४ गते
राष्ट्रिय

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

चितवन । नारायणघाट-मुग्लिन सडकखण्डको घुमाउनेमा भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका-२९, घुमाउनेमा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ९, आईतवार १०:१७ गते
दार्चुला

दार्चुलामा लागूऔषधसहित २ जना पक्राउ

दार्चुला - दार्चुलाबाट लागूऔषध र नगदसहित २ जना पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार चौलानिपुल नजिक बैतडीबाट गोकुलेश्वर दार्चुला तर्फ आइरहेको मोटरसाइकलाइ चेकजाँच गर्दा मोटरसाइकलमा सवार २० वर्षीय…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ९, आईतवार ०९:१२ गते
राष्ट्रिय

पहिरोमा परेर दुई जनाको ज्यान मृत्यु, आठ जना बेपत्ता

काठमाण्डौं - रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ लेखर्कमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । आठ जना हराइरहेका छन् । गएराति १० बजेतिर झरेको ठूलो पहिरोले छ वटा घर बगाएको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ९, आईतवार ०८:१७ गते
कैलाली

धनगढीमा कांग्रेस सभापति देउवाको घर अगाडि राखेको शङ्कास्पद वस्तु निष्क्रिय

धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ। धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ९, आईतवार ०८:०७ गते
कैलाली

धनगढीको सौंराईमा कृष्ण जन्माष्टमी महामहोत्सवको आयोजना हुने

धनगढी - नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (ईस्कोन नेपाल) धनगढी शाखाले कृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रमको आयोजना गर्ने भएको छ । आउँदो सोमबार धनगढीको सौंराई स्कवायर चटकपुरमा उक्त महामहोत्सवको आयोजना गरिने भएको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ८, शनिबार २२:१२ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको केजिष्टद्वारा ओरीन्टेसन कार्यक्रम, उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिने

धनगढी - धनगढी स्थित एस.पी.ए मार्गमा रहेको किर्ति गंगा इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (केजिष्ट)ले ओरीन्टेसन कार्यक्रम २०२४ सम्पन्न गरेको छ ।  केजिष्टले डिप्लोमा इन होटेल म्यानेजमेन्ट अध्ययनका लागि नयाँ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ८, शनिबार २१:१८ गते
समाचार

कैलालीमा सर्पले डसेर २ बालिकाको मृत्यु

धनगढी – कैलालीमा सर्पले डसेर २ बालिकाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका–७ महुलियामा सर्पले डसेर २ बालिकाको मृत्यु भएको हो। सर्पले डसेर दुबै बालिकाको मृत्यु भएको गौरीगंगा नगरपालिका वडा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ८, शनिबार १८:५३ गते
डडेल्धुरा

डडेल्धुराको परशुराम धाममा दारी ग्याङद्वारा वृक्षारोपण

धनगढी - डडेल्धुराको परशुराम धाममा वृक्षारोपण गरिएको छ ।  दारी ग्याङ परशुरामले धाम क्षेत्रमा वृक्षारोपण गरेको हो। जिल्लाको परशुराम नगरपालिकाको सहयोगमा धाम क्षेत्रमा श्रीखण्ड, अमला र स्थानीय जातका फूलसहित ७०…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ८, शनिबार १७:५७ गते
कैलाली

आचार्य कृष्णबहादुर दमाईलाई धनगढी उपमहानगरद्धारा एक लाख ५१ हजार नगदसहित सम्मान

धनगढी – धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईलाई सम्मान गरेको छ। शनिवार एक कार्यक्रमको आयोजना गरी उपमहानगरले आचार्य दमाईलाई सम्मान गरेको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आचार्य दमाईलाई सम्मान…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ८, शनिबार १७:१४ गते
कैलाली

कैलालीमा बाढी सुकेपछि घर फर्कन थाले विस्थापित

धनगढी,  । घर डुबेपछि विस्थापित भएका कैलालीका बाढी प्रभावित घर फर्कन थालेका छन् ।  बाढी घटेकाले दुई दिनपछि स्थानीय आआफ्नो घर फर्कने क्रम सुरु भएको हो तर घरभित्र हिलो भएका कारण…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ८, शनिबार १५:४४ गते
राष्ट्रिय

तनहुँ बस दुर्घटना : तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने

काठमाडौँ । तनहुँ बस दुर्घटनामा मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ ।  शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ८, शनिबार १४:१९ गते
1 2 … 211 212 213 214 215 … 254 255

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?