राम्रो टिम बनेपछि नेतृत्व छोड्छु : प्रचण्ड
सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो टिम बनेपछि पार्टीको नेतृत्व छोड्ने बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकमा सहभागी हुन सुर्खेत आएका प्रचण्डले भने, ‘म अब…
२१ गतेभित्र बजेट ल्याउने सुदूरपश्चिम सरकारको तयारी
धनगढी । सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षको बजेट २१ भदौभित्र ल्याउने तयारी गरेको छ । कांग्रेसको नेतृत्वमा एमालेसहितको नयाँ गठबन्धन बनेपछि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको साढे…
२०८० को मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई
काठमाडौं । यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने…
कैलालीमा चार लाख बढीका भन्सार छलीका सामान बरामद
धनगढी – कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–७ सरस्वती स्कुल नजिक, धनगढी उपमहानगरपालिका–१० जुगेडा, गोदावरी नगरपालिका–३ मालाखेती र गोदावरी नगरपालिका–४ बाट अबैंध…
कैलालीमा ३ जना फरार प्रतिवादी पक्राउ
धनगढी – कैलालीको गोदावरीका ३ जना फरार प्रतिवादी पक्राउ परेका छन्। लागूऔषध मुद्दामा २० दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय बिनोद पन्त, लागूऔषध…
धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते
धनगढी - कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएका छन्। धनगढी उप–महानगरपालिका–१ पुरानो एयरपोर्ट नजिक सोहि ठाउँका ५१ वर्षीय मेखनाथ बडालले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१० प ३४४१ नम्बरको मोटरसाइकलले…
पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीको इतिहास समेटिएको पुस्तक सार्वजनिक
विराटनगर । पृथ्वीनारायण शाह र उनका बुवा नरभुपाल शाहका सल्लाहकार बिसे नगर्चीका विषयमा खोज र अनुसन्धानसहितको ‘गुमनाम एक इतिहास बिसे नगर्ची’ नामक पुस्तक सार्वजनिक गरिएको छ । मोरङको पथरी शनिश्चरे…
अमेरिकामा मुनामाथि ‘गोली हान्ने व्यक्ति’को तस्बिर सार्वजनिक
काठमाडौं । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि ‘गोली प्रहार गर्ने व्यक्ति’को तस्बिर ह्युस्टन प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले वेस्ट ह्युस्टन अपार्टमेन्टमा २१ वर्षीया नेपाली कलेज विद्यार्थी मुनाको हत्यामा संदिग्ध…
बस दुर्घटनामा २ जनाको मृत्यु, २६ घाइते
दाङ । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसाल छन् ।…
राष्ट्रपतिले प्रमाणीकरण गरे टीआरसी विधेयक
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक पौडेलले बिहीबार प्रमाणीकरण गरेका…
दुई तिहाइको दम्भ देखाए सडकमा आउँछौं : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने बताएका छन् । पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले दुई तिहाइको घमण्ड नगर्न…
कैलालीमा करेन्ट लागेर एक महिला घाइते
धनगढी – कैलालीमा करेन्ट लागेर एक जना महिला घाइते भएकी छिन् । भजनी नगरपालिका–६ बसाह की ३५ वर्षीय अनिता डगौरा घाइते भएकी हुन् । उनी आफ्नै घरमा झाडु लगाउने क्रममा…
धनगढी–स्याउले सडक कालोपत्र
कैलाली - धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडक हस्तान्तरण गरिएको छ। योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडक खण्ड अन्तर्गत १३ दशमलव चार किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न भएसँगै गत…
सुदूरपश्चिम क्षेत्रको विकासका लागि प्रतिबद्ध छु : परराष्ट्रमन्त्री डा. राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन् । गौरा पर्व मनाउन बुधबार धनगढी पुगेकी परराष्ट्रमन्त्री डा. राणाले आफू सो क्षेत्रको…
नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो २० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि
काठमाण्डौं– घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधि जितेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । पहिलो…
धुलिखेल नगरपालिका एशियाको दोस्रो स्वस्थ शहर भएको डब्ल्यूएचओको घोषणा
काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका विश्व स्वास्थ्य संगठनले तोकेका मापदण्डभित्र परेर एसियाकै दोस्रो स्वस्थ शहर बन्न सफल भएको छ । पहिलो स्वस्थ शहर भारतको पुणे नगर बन्दा धुलिखेलले ६५.४८ अंक…
दार्चुलामा खैरो हेरोइनसहित तीन जना पक्राउ
दार्चुला – दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट बिरेन्द्र चन्द, जगदिश कोली र सुरज महरलाई खैरो हेरोइनसहित पक्राउ गरेको…
गौरा पर्व मनाउन परराष्ट्रमन्त्री डा. आरजु धनगढीमा
धनगढी । नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताएकी छिन् । गौरा पर्व मनाउन धनगढी पुुगेकी मन्त्री राणाले गौराको पूजाअर्चनापछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया…
धनगढीमा एक महिलाको करेन्ट लागेर मृत्यु
धनगढीः कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। आज (बुधबार) धनगढी उपमहानगरपालिका–२ की ६२ वर्षीया भागा भट्टको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरमा पानी तान्ने मोटरबाट अचानक…
अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या
काठमाडौं - अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ। सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट…




















