यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
Sudarshan Television
२०८३ कार्तिक ११ मंगलवार
2026, Oct 27, Tuesday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

भ्रमणले नेपाल-भारत आपसी सद्भाव अभिवृद्धि भएको छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबिचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएकी छन् । भारतको चार दिने औपचारिक भ्रमण सकेर…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ६, बिहीबार १९:२५ गते
कञ्चनपुर

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी - कञ्चनपुरबाट लागूऔषध (चरेस)सहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका मदन नाथलाई लागूऔषधसहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिका–६ चम्मन चौराहको गोकुलेश्वर…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ६, बिहीबार १७:३९ गते
डोटी

डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते

धनगढी - डोटीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। जिल्लाको दीपायल सिलगढी नगरपालिका–६ थाप्लामा बुधवार दुई मोटरसाइकल आापसमा ठोकिएका हुन्। प्रहरीका अनुसार घाइते हुनेमा बाजुराको बुढीगंगा नगरपालिका–६ का…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ६, बिहीबार १७:२९ गते
डोटी

डोटीमा एक जना मृत अवस्थामा फेला

डोटी - डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला स्थित पक्कि पुल नजिकै सेती नदीमा घोप्टो अवस्थामा शव फेला परेको हो। शिखर नगपालिका–६ तलकोटका…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ६, बिहीबार १७:१६ गते
कैलाली

डुबानबाट कैलालीका ५ सय घरपरिवार प्रभावित

धनगढी । दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन् । जिल्लामा बिहीबार बिहानसम्म पाँचसय घर डुबानमा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ६, बिहीबार १५:५१ गते
अन्तर्राष्ट्रियराजनीति

दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखापरिरहेको जलवायु परिवर्तनको असरलगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन्…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ६, बिहीबार १५:२१ गते
कैलाली

जोखिम मोलेर विद्यालय जान्छन् कैलालीका बालबालिका

कैलाली — चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् ।  वर्षायाममा उनीहरू जोखिमपूर्ण यात्रा गरेर जगातिस्थित समैजी आधारभूत विद्यालय जान बाध्य…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ६, बिहीबार १२:२१ गते
राष्ट्रिय

क्याम्पसमा विष्फोटक पदार्थ फ्याँकेर भागेका २ जना पक्राउ

दाङ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराहीका अभियान थापा र सुदन कार्की छन् ।  उनीहरुले…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ६, बिहीबार १२:०५ गते
डडेल्धुरा

डडेल्धुरामा सर्भर डाउन हुँदा भुक्तानी अवरुद्ध

डडेलधुरा । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको महसुल बुझ्ने अनलाइन (सेन्ट्रल सर्भर) सिस्टम बिग्रँदा महसुल बुझ्ने काम स्थगित गरिएको छ ।  करिब ९४ प्रतिशत विद्युतीकरण भएको यस जिल्लाका ग्राहकले नियमित शुल्क…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ६, बिहीबार ०८:५६ गते
कैलाली

सागसब्जीका बेर्ना बेचेर प्रशस्त आम्दानी

कैलाली - आफ्नो स्वामित्वमा रहेको जमिनमा सागसब्जीका बेर्ना लगाएकी टीकापुर नगरपालिका–१ वनगाँउकी सरिता चौधरी सातामा दुई दिन बेर्ना बेच्न टीकापुर कृषि बजार पुग्छिन् “जागिर खानलाई पढाइ छैन, खेती गर्नलाई प्रशस्त…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ५, बुधबार १९:२९ गते
दार्चुला

दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना घाइते

दार्चुला । दार्चुलामा बोलेरो जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ धौकोट सडकमा बुधबार दिउँसो करिब साढे २ बजे तिर जिप पल्टिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ५, बुधबार १८:४६ गते
राजनीति

रास्वपाको निर्णय : पार्टी निर्माणमा ध्यान दिने, भ्रष्टाचार मुद्दा उठाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अब हुने स्थानीय तहको उपनिर्वाचनलाई ध्यानमा राखेर पार्टी गतिविधिलाई तीव्रता दिने निर्णय गरेको छ । निर्वाचन आयोगले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिका लागि उप-निर्वाचन गर्ने…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ५, बुधबार १८:२३ गते
राजनीति

भारतले आरजुलाई दिएको महत्वले एमाले बिच्कियो : प्रचण्ड

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्वले एमाले बिच्किएको बताएका छन् । बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष प्रचण्डले भने, ‘आरजु…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ५, बुधबार १७:५७ गते
राजनीति

प्रधानमन्त्रीसँग दक्षिण कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले बुधबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ५, बुधबार १७:३१ गते
बाजुरा

पर्यटकको रोजाइमा बाजुराको राम हेर्ने डाँडा

बाजुरा - बाजुराको बुढीगङगा नगरपालिका-१० को सिगाडा बदेडा र बाहुन गाउँको बीचमा पर्ने राम हेर्ने डाँडाले आन्तरिक पर्यटक लोभ्याउँदै गएको छ । पर्यटकीय स्थल राम हेर्ने डाँडामा बुढीगङ्गा नगरपापालिकाको–१० को…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ५, बुधबार १७:१९ गते
समाचार

अछाममा ८ जना जुवाडे पक्राउ

अछाम - अछाममा ८ जना जुवाडे पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार राति जिल्लाको कमलबजार नगरपालिका–२ का दुर्गा रावतको घरमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्। कमलबजार–४ का…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ५, बुधबार १६:१५ गते
राजनीति

माओवादीको आजदेखि प्रदेश तहमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रले बुधबारदेखि प्रदेश तहमा छलफल सुरु गरेको छ । सम्बन्धित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सम्मिलित प्रदेश बैठक बागमतीबाट सुरु भएको हो । बागमतीको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ५, बुधबार १५:५८ गते
बाजुरा

बाजुरामा करेन्ट लागेर २ जना घाइते

बाजुरा - बाजुरामा करेन्ट लागेर २ जना घाइते भएका छन्। जिल्लाको बडीमालिका नगरपालिका–६ जडाङ्गामा करेन्ट लागेर २ जना घाइते भएका हुन्।  कोर्धाली गाड लघु जलविद्यतु आयोजनाको तार मर्मतका लागि पोलमा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ५, बुधबार १४:१६ गते
अर्थ-वाणिज्य

सुनको भाउमा नयाँ रेकर्ड : तोलाको एक लाख ५३ हजार

काठमाण्डौं – सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ ।  सुनको भाउ आज अहिले सम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ५, बुधबार १३:४१ गते
कैलाली

कैलालीका बस्ती डुबानमा

धनगढी । कैलालीमा भारी वर्षाका कारण आएको बाढीले बस्ती डुबानमा परेको छ ।  जिल्लाको विभिन्न पालिकाका बस्ती डुबानमा परेको हो ।  वर्षाका कारण कटैनी नदीमा आएको बाढीले कैलारी गाउँपालिकामा ७२…

SudarshanTelevision
SudarshanTelevision
२०८१ भाद्र ५, बुधबार १३:३३ गते
1 2 … 213 214 215 216 217 … 254 255

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?