पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता भुटान भ्रमणमा जाने भएका छन् । संवाद सचिवालयका सचिव डा फणीन्द्र पाठकका अनुसार उनी निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने भएका हुन् ।…
कैलालीमा कोरोनाविरुद्धको खोप अभियान
धनगढी । कैलालीमा कोभिड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । कोरोना सङ्क्रमणको जोखिम विद्यमान रहेको भन्दै असोज १५ गतेबाट खोप अभियान सञ्चालन गर्न लागिएको हो । जिल्लाको १३…
अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका छन् । बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि…
कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना किशोर पक्राउ
कञ्चनपुर - कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना किशोर पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१७ मझगाउबाट भीमदत्त नगरपालिका–१५ बस्ने एक जना १८ वर्षीय किशोर र भीमदत्त नगरपालिका–१८ का दुई जना किशोर गरी…
एक सय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि
काठमाण्डौं – सर्वोच्च अदालतले एक सय ५९ अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको हिजो बसेको पूर्ण बैठकबाट एक सय…
भारतमा जितिया पर्व मनाउँदा ४६ जनाको डुबेर मृत्यु
भारत । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र…
लम्कीबाट लागूऔषधसहित दुई जना पक्राउ
धनगढी – कैलालीको लम्कीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जानकी गाउँपालिका– २ का १९ वर्षीय सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका छन्। उनीहरुलाई इलाका प्रहरी…
अछामबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
अछाम - अछाममा एक सुत्केरी मिहलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको ढकारी गाउँपालिका–६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा लगिएकोमा त्यहाँ सुत्केरी हुन नसकेपछि नेपाली…
कञ्चनपुरमा धानबाली नकाट्न किसानलाई आग्रह
कञ्चनपुर । मौसममा आएको परिवर्तनका कारण बाढीजन्य जोखिमका घटना बढ्न सक्ने सम्भावनालाई मध्यजनगर गरी कञ्चनपुरका स्थानीय तहले सर्वसाधारणलाई सचेत पार्ने कार्य अगाडी बढाएका छन् । बाढीको उच्च जोखिम रहेका क्षेत्रमा…
धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ
धनगढी – कैलालीबाट एक महिला र एक पुरुष गरेर दुई जना लागूऔषधसहित पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट बझाङको केदारस्युु गाउँपालिका–६ का २३ वर्षीय गोबिन्द धामी लागूऔषधसहित पक्राउ परेका…
आज दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना : आइतवारसम्म उच्च सावधानी अपनाउन आग्रह
काठमाण्डौं– देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । अहिले कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परेको छ । दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना…
धनगढीमा नेपाल फार्मेसी सङ्घ सुदूरपश्चिम प्रदेशले मनायो विश्व फार्मासिष्ट डे
धनगढी - धनगढीमा विभिन्न कार्यक्रम गरी विश्व फार्मासिष्ट डे मलाईएको छ। नेपाल फार्मेसी सङ्घ सुदूरपश्चिम प्रदेशले हिजो र आज विभिन्न कार्यक्रम गरी विश्व फार्मासिष्ट डे मनाएको हो। फार्मासिष्ट डेका अवसरमा…
चट्याङ लागेर दुई जनाको मृत्यु
धनगढी । चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान चट्याङ लागेर लालझाडी गाउँपालिकाका–१ नौरङ्गाकी २८ वर्षीया हीरामति राना र दोधारा चाँदनी नगरपालिका–६…
केएमसीमा भोलि हाजिरी जवाफ प्रतियोगिता हुँदै, प्रथम पुरस्कार २१ हजार बढी
धनगढी - धनगढीको केएमसीमा भोलि हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको प्रथम पुरस्कार २१,१०१ रहेको छ । बिहिबार अनेरास्ववियू सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीको आयोजनामा कैलाली बहुमुखी क्याम्पसमा जवाफ प्रतियोगिता…
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
काठमाडौँ । असोज १७ गते घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रुट परमिट खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत्त पनेरुका अनुसार दसैँ, तिहार र छठ पर्वमा…
यस्तो बन्दै धनगढीमा आधुनिक पार्क
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा आधुनिक पार्क बन्ने भएको छ । वडा १ मा पार्क बन्ने भएको हो । पार्क निर्माणको प्रक्रियालाई सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना…
धनगढीको एक विद्यालय बन्यो छाडा चौपायाको आश्रयस्थल
धनगढी । बालबालिकाले ज्ञान आर्जन गर्ने थलो छाडा चौपायाको आश्रयस्थल बनेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्कामा रहेको नवज्योति आधारभूत विद्यालय छाडा चौपाया बस्ने थलो बनेको हो । विद्यालयमा घेरबार र गेट…
बैतडीमा आगलागीबाट ३५ लाखको क्षति
बैतडी । बैतडीको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा…
कैलालीको एक गाउँका स्थानीयले आफ्नै लगानीमा बनाए काठे पुल
धनगढी । कैलालीको एक गाउँका स्थानीयले तीन लाख रुपियाँ आफ्नै लगानीमा कटैनी नदीमा काठे पुल निर्माण गरेका छन्। कैलारी गाउँपालिका–७ छटकपुर बसन्ताका स्थानीयले काठे पुल निर्माण गरेका हुन्। गत भदौमा…
भारतीय नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते
नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ विनयी खोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान जाँदै…



















