यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको एक विद्यालय बन्यो छाडा चौपायाको आश्रयस्थल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको एक विद्यालय बन्यो छाडा चौपायाको आश्रयस्थल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीको एक विद्यालय बन्यो छाडा चौपायाको आश्रयस्थल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन ८, मंगलवार २१:०८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।बालबालिकाले ज्ञान आर्जन गर्ने थलो छाडा चौपायाको आश्रयस्थल बनेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्कामा रहेको नवज्योति आधारभूत विद्यालय छाडा चौपाया बस्ने थलो बनेको हो ।

विद्यालयमा घेरबार र गेट नहुँदा रातिको समय छाडा चौपाया आएर विद्यालयमा बस्ने गरेका छन् ।

विद्यालयमा छाडा चौपाया बस्न थालेपछि दैनिक कक्षा सञ्चालनमा समस्या आएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र भण्डारीले बताए । राति बसेका छाडा चौपायाको गोबर र मूत्र दैनिक रूपमा सफा गरेर मात्रै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने गरेको उनको भनाइ छ ।

विद्यालयमा हरेक रात छाडा चौपाया बस्ने गरेको जनाइएको छ । नजिकै रहेको गेटा सामुदायिक वनमा दिनभरि चरेर छाडा चौपाया राति विद्यालयमा आउने गरेको प्रधानाध्यापक भण्डारीले बताए ।

मान्छेले पनि लखेटेर छाडा चौपायालाई विद्यालयतिरै धपाउने गरेको उनको गुनासो छ । “घेरबार पूरा नहुँदा आधा बनाएको घेरबार पनि काम नलागेकाले सबैतिर घेरबार र एउटा गेट आवश्यक छ,” उनले भने । नवज्योति आधारभूत विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् ।

छाडा चौपाया व्यवस्थापनको नाममा स्थानीय तहले करोडौँ खर्च गरिसके पनि समस्या अझै समाधान हुन सकेको छैन । गोरखापत्रबाट

अघिल्लो लेख बैतडीमा आगलागीबाट ३५ लाखको क्षति
अर्को लेख यस्तो बन्दै धनगढीमा आधुनिक पार्क
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

२०८१ चैत्र २४, आईतवार ११:४८ गते
कैलालीराष्ट्रिय

नव देउडा गायिका तर्फको अवार्ड कालिकोटकी विपनालाई

२०८१ मंसिर ६, बिहीबार ०८:१७ गते
कैलालीसमाचार

धनगढी उपमहानगरले ५७६ छात्रालाई जुठे दमाई छात्रवृत्ति वितरण गर्दै

२०८२ पुष १३, आईतवार १३:०२ गते
कैलालीसुदूरपश्चिम प्रदेश

गौराले सामाजिक सद्भाव बढाउने विश्वास

२०८१ भाद्र ९, आईतवार २०:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?