अछामको एक घरमा आगलागी
अछाम - अछामको एक घरमा आगलागी भएको छ। चौरपाटी गाउँपालिका–३ गगुडाका प्रसादे साउदको घरमा सोमवार आगलागी भएको हो। साउदका ७ वर्षीय छोरा केस साउदले घरमा कोही नभएको बेलामा लाईटरले खेल्ने…
कञ्चनपुरमा १६ जना जुवाडे पक्राउ
कञ्चनपुर - कञ्चनपुरमा एकैदिन १६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालबाट सोही ठाउँ बस्ने ४२ वर्षीय करन चन्दले संचालन गरेको करन किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालक…
धनगढीमा जारी सांस्कृतिक महोत्सवमा आज गायक सुप्रिम मल्ल आउँदै
धनगढी - धनगढीमा जारी सांस्कृतिक महोत्सवमा आज लोकप्रिय गायक सुप्रिम मल्ल आउने भएका छन्। राष्ट्रिय संगीतकर्मी संघ, सुदूरपश्चिम प्रदेशको आयोजना धनगढीको खुल्ला मञ्चमा चलिरहेको उक्त महोत्सवमा आज सुप्रिम मल्लसहित विभिन्न…
सुदूरपश्चिम प्रदेशस्तरीय ‘एसईई आइडल’लाई ‘सुदर्शन टेलिभिजन’को साथ
धनगढी – सुदूरपश्चिम प्रदेशस्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडल सिजन चारमा मिडिया पार्टनरका रूपमा सुदर्शन टेलिभिजनले सहकार्य गर्ने भएको छ । एसईई आइडल आयोजक संस्था प्रभात मिडिया एण्ड…
दार्चुलामा ५ लाख बढीको अवैध सामान बरामद
दार्चुला – दार्चुलामा ५ लाख बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्गरु स्थित महाकाली नदी किनारबाट अन्दाजी ५ लाख ८२ हजार २ सय मुल्य बराबरको सामान बरामद…
काभा महिला भलिबल क्लब च्याम्पियनशिप जितेको नेपाल पुलिस क्लबको भव्य स्वागत
काठमाण्डौं – काभा महिला भलिबल क्लब च्याम्पियनशिप जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएपछि भव्य स्वागत गरिएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो । विजेता टोलीलाई प्रहरीका…
१७ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै
काठमाण्डौं – १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ । भुटानको थिम्पुमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ । यसअघि प्रतियोगिताको पहिलो…
दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति
काठमाण्डौं – साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले अनुमति दिएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई हिजो…
आज बेलुकीदेखि मनसुन सक्रिय हुने
काठमाण्डौं – आज बेलुकीदेखि मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने…
प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार
धनुषा – जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आज बिहान ४ बजेतिर पुरुष थुनुवा कक्षको भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएकोमा एकजनालाई भने…
सुनको भाउमा अर्को कीर्तिमान : तोलाको एक लाख ५९ हजार बढी
काठमाण्डौं – सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेर नयाँ…
धनगढीका आचार्यले पाए युवा पत्रकारिता पुरस्कार
धनगढी । धनगढी बाट पत्रकारितामा सकृय पत्रकार भानुभक्त आचार्यले प्रेस काउन्सिलले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री…
कैलाली कारागारमा क्षमता भन्दा बढी कैदी
धनगढी – कैलाली कारागारमा क्षमताभन्दा बढी कैदी पुगेका छन् । १५० जना क्षमताको कारागारभित्र अहिले ५ सय ५७ जना कैदीबन्दी छन्। साढे ७ सयको संख्यामा कैदीबन्दी भएपछि एक सय ५०…
मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई धर्मशाला
बैतडी । मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई खान, बस्न र भजनकीर्तन गर्न धर्मशाला तयार भएको छ । मन्दिर परिसरमा तयार भएको १० कोठाको दुईतले भवनमा धार्मिक समारोह आयोजना गर्न दुई…
सलेना–राजपुर सडक खण्ड कालोपत्रे हुँदै
डोटी । धनगढी–खुटिया–बिपिनगर–दिपायल–चैनपुर उरैभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत डोटीको केआइसिंह गाउँपालिकाको सलेनादेखि दिपायल सिलगढी नगरपालिका –४ राजपुरसम्मको १४ किलोमिटर ४३० मिटर सडक खण्डमा कालोपत्रेका लागि काम सुरु भएको छ । आयोजना…
कैलालीमा कर्णाली नदीको महत्व बुझाउन चित्रकला
कैलाली । विश्व नदी दिवसको अवसरमा आइतबार कैलालीको टिकापुरमा अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कर्णाली नदी तटीय क्षेत्र वरपरका टिकापुर, राजापुर नगरपालिका तथा जानकी, जोशीपुर गाउँपालिकाका…
आमसञ्चार लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवका…
धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु
धनगढी – धनगढी विमानस्थलमा ढलेर गोदावरीका एक जनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौँ जानका लागि विमानस्थलमा बोडिङ पास गर्ने क्रममा गोदावरी नगरपालिका–२ का ५० वर्षीय शेरबहादुर बोहोरा…
धनगढीमा यौन सम्पर्कपछि युवतीको मृत्यु, १० महिनापछि दुई जना पक्राउ
धनगढी – धनगढीमा एक वर्षअघि महिला मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत साल मंसिर ६ गते धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा डडेल्धुराको अमरगढी…
अमेरिकी राष्ट्रपति बाइडेनले भारतका प्रधानमन्त्री मोदीको नाम बिर्सिएपछि…
काठमाडौं । बुढ्यौलीजन्य समस्याका कारण राष्ट्रपतिको प्रतिस्पर्धाबाट पछि हटेका अमेरिकी राष्ट्रपति जो बाइडेनले मञ्चमै रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नाम बिर्सिएका छन् । बाइडेनले शनिबार डेलावेयरमा क्वाड शिखर सम्मेलनपछि आयोजित…




















