यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ आश्विन १०, बिहीबार ०९:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कैलालीबाट एक महिला र एक पुरुष गरेर दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट बझाङको केदारस्युु गाउँपालिका–६ का २३ वर्षीय गोबिन्द धामी लागूऔषधसहित पक्राउ परेका हुन्। उनलाई २ किलो ७४० ग्राम लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका–३ बाजुरा होटलबाट सोहि होटलकी सञ्चालीका बाजुराको खप्तड छेडेदह गाउँपालिका–४ की ४१ वर्षीया मानमती ऐडि पक्राउ परेकी हुन्। उनलाई ७७० ग्राम लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख आज दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना : आइतवारसम्म उच्च सावधानी अपनाउन आग्रह
अर्को लेख कञ्चनपुरमा धानबाली नकाट्न किसानलाई आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

२०८२ असार १, आईतवार १०:३४ गते
कैलाली

कैलालीमा लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

२०८१ पुष २५, बिहीबार ११:४५ गते
कैलालीसमाचार

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

२०८२ जेष्ठ ३०, शुक्रबार १५:२४ गते
कैलाली

धनगढीका एक युवक लागूऔषधसहित पक्राउ

२०८१ श्रावण ३०, बुधबार ०८:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?