बैतडीमा चार रेक्टरस्केलको भूकम्प
बैतडी – बैतडीमा भुकम्प गएको छ। जिल्लाको सिगास गाउँपालिकाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट…
धनगढीमा एक महिला मृत फेला
धनगढी – कैलालीको धनगढीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। धनगढी उपमहानगरपालिका–६ जाली शान्ती टोलकी ५० वर्षीया सुन्द्री चौधरी मृत अवस्थामा फेला परेकी हुन्। उनी सोही स्थानस्थित खेतको नालामा…
निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले उनको निवासबाटै नियन्त्रणमा लिएको छ। साइबर अपराधको मुद्दामा प्रहरीले उनलाई आइतबार दिउँसो निवास भक्तपुरबाटै पक्राउ गरेको हो। प्रसाईंविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा…
संसदीय समितिका सभापतिको निर्वाचन असोज ११ गते
धनगढी । सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतका विषयगत समितिको निर्वाचन असोज ११ गते हुने भएको छ । आज बसेको प्रदेश सभा बैठकले असोज ११ गते दिनको १ बजे संसदीय समितिको निर्वाचन…
डोटीमा चार युवा मिलेर सुरु गरे बेसारखेती
डोटी - डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन्। युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नगरपालिका–३ स्थित बान्नेकोटमा करिब १८ रोपनी जमिनमा…
न्यूयोर्कमा ओली र मोदीको भेटवार्ता तय
काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता पक्का भएको छ । स्थानीय समय अनुसार सोमबार बिहान सवा…
सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित भएको छ । ३१ भदौमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले पेस गरेको ३१ अर्ब ६२ करोड…
कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ
धनगढी - कैलालीको धगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–१ सुखडबाट सोहीठाउँ कोठा गरि बस्ने ३५ वर्षीय फयाज आलिजागा र…
दशैँ आयो है
लबदेव धामी, धनगढी, अब नेपालका गाउँबस्तीमा दशैँ सुरु हुन जम्मा १५ दिन बाँकी छन्। यति बेला गाउँबस्तीहरुमा मान्छे दिन दिनै बढ्दै गएका छन् , अझ भनु गाउँघरमा जमघट हुन थालेको…
धनगढीमा लागूऔषधसहित २ युवती पक्राउ
धनगढी - कैलालीको धनगढीमा लागूऔषधसहित २ युवती पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट २ युवती लागूऔषधसहित पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र वडा प्रहरी कार्यालय…
मुस्ताङबाट तिलिचो ताल जान नयाँ पदमार्ग सञ्चालनमा
म्याग्दी । मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो ।…
घरमा मृत भेटिए ससुरा, ज्वाईं फरार
विराटनगर । मोरङको पथरीमा एक पुरुष घरमै मृत अवस्थामा भेटिएका छन् । पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको शव आफ्नै घरमा फेला परेको हो । प्रहरीका अनुसार…
बझाङमा चितुवाको छालासहित एक जना पक्राउ
बझाङ - बझाङमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन्। जिल्लाको जयपृथ्बी नगरपालिका–१० चैनपुरमा थलारा गाउँपालिका–८ का हरिलाल जोशी पक्राउ परेका हुन। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक किशोर…
कैलालीमा करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु
धनगढी - कैलालीमा करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–१ शिबनगर बस्ने लालबहादुर क्षेत्रीको ५ वर्षीय छोरा आकाश क्षेत्रीको मृत्यु भएको हो। घरमा कोही नभएको बेला…
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्यामा वृद्धि
कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको संख्या तेब्बरले बढेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले गैँडाको संख्या तेब्बरले बढेको बताए। निकुञ्जमा वासस्थान राम्रो भएकै कारण गैँडाको…
एसईई आइडल ४ को दोश्रो अडिसन सम्पन्न
धनगढी - प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको दोश्रो अडिसन आज आयोजना गरिएको छ । दोश्रो अडिसन कञ्चनपुरको पुनरवास नगरपालिकानको विजय माविमा आयोजना गरिएको हो…
डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते
डोटी - डोटीमा जिप दुर्घटना भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ उडितोलामा दिपायल आउँदै गरेको जिप दुर्घटना भएको हो। उक्त जिपमा चालकसहित ११ जना सवार रहेकोमा चार जना घाइते भएका…
अत्तरियाको एक होटलमा डडेल्धुराका काशीसिंह मृत फेला
धनगढी - कैलालीको अत्तरियास्थित एक होटलभित्र एक जना मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–२ रीङरोडस्थित बैतडी–पुर्चौडी होटलको कोठा नम्बर १०४ मा एक जना मृत अवस्थामा फेला परेका हुन्। डडेल्धुराको…
कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु
कञ्चनपुर - कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–४ पिपलाडीका ३६ वर्षीय राजकुमार डगौराको सोही नगरपालिका–११ दिपनगरस्थित सडकको नालीमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको हो।…
कञ्चनपुरमा अबैध सामान बरामद
कञ्चनपुर - कञ्चनपुरमा साढे २ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले एक लाख ५७ हजार ५ सय, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले…




















