यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १५ शनिबार
2026, Oct 31, Saturday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
Sudarshan Television
२०८३ कार्तिक १५ शनिबार
2026, Oct 31, Saturday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुङ्गानाको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार १६:०० गते
कैलाली

आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

कैलाली - घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ। विश्व रामसार सुचीमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त बासस्थान हो। पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष हजारौँ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार १५:०३ गते
खेलकुद

अस्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो टी–२० क्रिकेट आज

काठमाण्डौं – अस्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो पौने २ बजे होबर्टमा शुरू हुनेछ । तीन खेलको शृङ्खलामा घरेलु टोली अस्ट्रेलिया…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार १३:०७ गते
कञ्चनपुर

कञ्चनपुरमा हात्तीले घर भत्कायो

कञ्चनपुरः कञ्चनपुरको लालझाडीमा हात्तीले घर भत्काएको छ। लालझाडी गाउँपालिका–४ खल्लाजाईका हरिलाल टमाटा, शारदा टमाटा र ठग्गी कडाराको घर हात्तीले भत्काएको हो। लालझाडी हात्तीपीडित संघर्ष समितिका अध्यक्ष दर्शन रानाले आइतबार राति…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार १३:०२ गते
अर्थ-वाणिज्य

साना तथा मझौला कम्पनीलाई पनि आईपीओ जारी गर्न दिने सरकारको तयारी

काठमाण्डौं – सरकारले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली २०८१ ल्याउने भएको छ । अर्थ मन्त्रालयले स्वीकृत गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाएको नियमावली मन्त्रिपरिषद्ले स्वीकृत…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार १२:५५ गते
अन्तर्राष्ट्रिय

बाढीले क्षति पुर्‍याएका जलविद्युत् आयोजनाको पुनर्निर्माणमा समस्या भयो स् व्यवसायी

काठमाण्डौं – बाढीले क्षति पुर्‍याएका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माण र मर्मतका लागि आयात गर्ने सामानमा भ्याट छुट नदिए आयोजना पुनर्निर्माण गर्नसक्ने अवस्था नभएको व्यवसायीहरूले गुनासो गरेका छन् । व्यवसायीहरूले गएको वर्ष…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार १२:५० गते
अर्थ-वाणिज्यसमाचार

तनहुँमा यस वर्ष ५० करोड रुपैयाँको सुन्तला बिक्री हुने अनुमान

काठमाण्डौं – तनहुँका किसानले गएको आर्थिक वर्ष झन्डै ४० करोड रुपैयाँको सुन्तला बिक्री गरेका छन् । ११ हजार पाँच सय १८ मेट्रिक टन सुन्तला उत्पादन हुँदा झन्डै ४० करोड रुपैयाँ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार १२:२७ गते
अछाम

राज्यमन्त्री चौधरीद्वारा कमलबजार एयरपोर्टको अवलोकन

अछामः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी सोमबार अछामको कमल बजार एयरपोर्टको अवलोकन गर्दै। राज्यमन्त्री चौधरीले एयरपोर्टको अवलोकन गर्दै पूर्वी अछामको पर्यटन, व्यापारका लागि छिट्टै एयरपोर्ट सञ्चालनमा ल्याउने…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार १२:०० गते
राष्ट्रिय

नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्‍यो अन्तर्राष्ट्रिय उडान

काठमाडौं – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९एन–एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि–चेकको मर्मत सम्भार सम्पन्न गरी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार ११:४६ गते
अर्थ-वाणिज्य

देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व

काठमाडौं – देशभरका मालपोत कार्यालयले कात्तिकमा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजश्व संकलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार ११:१४ गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौं – आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार १०:५९ गते
राजनीति

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाण्डौं – सरकारले पूर्वसभामुख दमननाथ ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकले ढुङ्गानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने र…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार १०:१४ गते
प्रदेश

सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

धनगढीः सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा गरिएको छ। यहि मंसिर २२ गतेदेखि सञ्चालन हुने सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई कैलाली उद्योग…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार ०९:५२ गते
अर्थ-वाणिज्य

राष्ट्र बैंकको नाफा झण्डै २२ प्रतिशतले बढ्यो

काठमाण्डौं – नेपाल राष्ट्र बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अघिल्लो वर्षको तुलनामा बढेर आर्थिक वर्ष २०८०–८१…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार ०९:४२ गते
राजनीति

रवि लामिछानेलाई पक्राउ गर्न काठमाण्डौं जिल्ला अदालतको पनि अनुमति

काठमाण्डौं – पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौंले पनि अनुमति दिएको छ । यसअघि सहकारी बचत रकम हिनामिना अनुसन्धानका…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार ०९:३१ गते
राजनीति

रवि लामिछानेलाई पक्राउ गर्न काठमाण्डौ जिल्ला अदालतको पनि अनुमति

काठमाण्डौं – पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाण्डौंले पनि अनुमति दिएको छ । यसअघि सहकारी बचत रकम हिनामिना अनुसन्धानका…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार ०९:२८ गते
बैतडी

बैतडीबाट बहु–बिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडीः बैतडीबाट बहु–बिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत बैतडीको फैसलाले बहु–बिवाह मुद्दामा ११ महिना २६ दिन कैद सजाय तोकेपछि फरार रहेका बैतडीको मेलौली नगरपालिका–१ बस्ने ४० वर्षीय…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार ०९:०५ गते
दार्चुलाबैतडी

सुख्खा पहिरोले दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध

बैतडीः सुख्खा पहिरो खसेपछि दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध भएको छ। मोड सुधारको काम चलिरहेको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जेउडेमा पहिरो खसेको हो। मोड सुधारको काम भइरहेको ठाउँमा डोजरले खन्दा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार ०८:५८ गते
दार्चुलाबैतडी

सुख्खा पहिरोले दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध

बैतडीः सुख्खा पहिरो खसेपछि दार्चुला–बैतडी जोड्ने सडक अवरुद्ध भएको छ। मोड सुधारको काम चलिरहेको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जेउडेमा पहिरो खसेको हो। मोड सुधारको काम भइरहेको ठाउँमा डोजरले खन्दा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार ०८:५४ गते
कैलाली

धनगढीबाट लागूऔषधसहित डोटीको एक किशोर

धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित डोटीको एक किशोर पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल कैलालीको धनगढी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर ३, सोमबार ०८:४७ गते
1 2 … 172 173 174 175 176 … 254 255

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?