डोटीमा युवक मृत्यु प्रकरणः सवारीसाधन बन्द गराएर बिरोध प्रदर्शन
डोटीः डोटीमा युवक मृत्युको विषयलाई लिएर यातायातका साधन बन्द गरिएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–१ मा युवकका आफन्तले सडक अवरुद्ध पारेका हुन्। जिपले मोटरसाइकललाइ ठक्कर दिँदा शिखर नगरपालिका–८ स्थित भीमदत्त राजमार्गमा…
निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि अध्यक्ष ढकालको आग्रह
काठमाण्डौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरूलाई आग्रह गर्नुभएको छ । अति कम विकसित देशको सूचीबाट विकासशीलमा स्तरोन्नति…
यूईएफए नेशन्स लिगमा पोर्चुगल र क्रोएशियाले बराबरी खेले, स्पेनले स्विट्जरल्यान्डलाई हरायो
काठमाण्डौं – यूईएफए नेशन्स लिगमा पोर्चुगल र क्रोएशियाले बराबरी खेलेका छन् । यो नतिजासँगै क्रोएशिया क्वार्टरफाइनलमा पुगेको छ । पोर्चुगलका लागि खेलको ३३ औँ मिनेटमा जोआओ फेलिक्सले गोल गरे ।…
दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो
काठमाण्डौं – ताजकिस्तानमा दुई वटा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल खेलेर नेपाली राष्ट्रिय टोली हिजो बेलुका स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम…
नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्न सेना प्रयोग गर्ने
एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने घोषणा गर्नुभएको छ । उनले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गरि सेना प्रयोग गरेर…
कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् । बढुवा र स्तरवृद्विको माग सम्बोधन नभएको भन्दै ५८…
इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
कैलाली । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा कैलालीको टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै गएका छन । आफ्नै क्षमताले काम गर्न रुचाउने उनी एक उदाहरणीय कङ्क्रिट ब्लक…
पोर्चुगललाई बराबरी रोकेको क्रोएसिया अन्तिम ८ मा
काठमाडौं : युईएफए फुटबलमा पोर्चुगल क्रोएसियासँग एक–एक गोलको बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका हुन्। घरेलु मैदान स्टेडियम पोलजुडमा भएको बराबरीसँगै क्रोएसियाले अन्तिम आठमा स्थान…
एक किलो नुनको ११० रुपियाँ
दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन् । सुन्दर हिमाली गाउँ दैभात पुग्न अपिहिमाल–५, मकरीगाडबाट छ घण्टा उकालो चढ्नु पर्छ ।…
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन
काठमाडौं : स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरिँदैछ। अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। यससँगै उम्मेदवारले बुधबार बिहान ९ देखि…
आज विश्व शौचालय दिवस मनाइँदै
काठमाण्डौं – आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्त्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ ।…
बैतडीमा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
बैतडीः बैतडीमा ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का ६० वर्षीय प्रेम चन्द सोमवार पक्राउ परेका हुन। उनलाई जिल्ला अदालत बैतडीले ज्यान मार्ने…
वायुसेवाको जहाज सि–चेकपछि काठमाडौं आइपुग्यो
काठमाडौं । नेपाल वायुसेवा निगमको नाइन–यएलजेड जहाज सि–चेकपछि सोमबार काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी नाइन–य एलजेड (मकालु)को जहाज नियमित सि–चेकको मर्मतपछि युरोपेली उड्डयन सुरक्षा एजेन्सी (ईएसा)…
दुई वर्षदेखि फरार रहेका चौधरी पक्राउ
धनगढीः दुई वर्षदेखि फरार रहेका एक जना पक्राउ परेका छन्। कैलालीको जोशीपुर गाउँपालिका–१ बढरीयाका ५७ वर्षीय रामफिरत चौधरी सोमवार पक्राउ परेका हुन्। उनलाई जिल्ला अदालत कैलालीले २०७९ असार १३ गते…
आज विश्व शौचालय दिवस स् सार्वजनिक शौचालयको अवस्थामा सुधार: ढल र नाली व्यवस्थापनमा अझै समस्या
काठमाण्डौं – आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्त्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ ।…
माओवादी केन्द्रको पदाधिकारी बैठक आज
काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दै छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न ४ बजे बस्नेछ। विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल…
त्रिशुलीमा ट्रक खस्यो, ३ जनाको उद्धार
धादिङ : पूर्वी नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको ट्रक पृथ्वी राजमार्गको जोगीमारास्थित हुग्दी खोला नजिकैबाट त्रिशुली नदीमा खसेको छ। चामल लिएर काठमाडौं तर्फ आउँदै गरेको सो ट्रक त्रिशुलीमा खसेर दुर्घटनामा परेको…
चिया निर्यात ६९ प्रतिशतले बढ्यो
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव १६४…
चिया निर्यात ६९ प्रतिशतले बढ्यो
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव १६४…
एनपीएलको खेल तालिका सार्वजनिक : उद्घाटन खेल विराटनगर र जनकपुरबीच हुने
काठमाण्डौं –नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपीएलको खेल तालिका हिजो सार्वजनिक…




















