धनगढीबाट लागूऔषधसहित डोटीको एक किशोर पक्राउ
धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित डोटीको एक किशोर पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल कैलालीको धनगढी…
कञ्चनपुरबाट १८ लाखको भन्सार छलीका सामान बरामद, २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरको विभिन्न स्थानबाट १८ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको कबडहल जाने बाटोमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २६११ नम्बरको मिनिटाटालाई चेकजाँच गर्दा…
पालिका उपचुना : ४४ पदका लागि ४१० जनाको उम्मेदवारी
काठमाण्डौं – यही मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । देशभर उपचुनाव हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको निर्वाचन…
काठमाण्डौं गुर्खाजमा इन्दु बर्मा र विराटनगर किंग्समा दयाहाङ राई एम्बासडर नियुक्त
काठमाण्डौं – काठमाण्डौं गुर्खाजले आफ्नो क्रिकेट एम्बासडरमा नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान इन्दु बर्मालाई नियुक्त गरेको छ । इन्दुले एनपीएल आयोजनाले नेपाली क्रिकेटमा ठूलो माहोल ल्याएको बताइन् । सन् २०१३…
१९ वर्षमुनिको नेपाली टोलीले कर्नाटकलाई १ सय २१ रनले हरायो
काठमाण्डौं – १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीले भारतको कर्नाटकको १९ वर्षमुनिको टोलीलाई तेस्रो खेलमा १ सय २१ रनले हराएको छ । नेपाली युवा टोलीले दिएको २ सय ८३ रनको लक्ष्य…
सुदूरपश्चिम रोयल्सले आज धनगढीमा र्याली गर्ने
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले आज धनगढीमा र्याली गर्ने भएको छ । सुदूरपश्चिम रोयल्सले आज धनगढीको चौराहदेखि रङ्गशालासम्म र्याली आयोजना गर्ने भएको हो । र्यालीमा…
सुदूरपश्चिम रोयल्सले आज धनगढीमा र्याली गर्ने
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको टोली सुदूरपश्चिम रोयल्सले आज धनगढीमा र्याली गर्ने भएको छ । सुदूरपश्चिम रोयल्सले आज धनगढीको चौराहदेखि रङ्गशालासम्म र्याली आयोजना गर्ने भएको हो । र्यालीमा…
महिला मृत्युदर घटाउन देशैभर ‘एचपीभी’ खोप दिइने
काठमाडौँ । आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ । पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या…
पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन…
डडेल्धुराको ‘कस्याडाँडा’मा पर्यटकको आगमन बढ्दै
डडेल्धुरा - डडेल्धुराको अमरगढी नगरपालिका–७ मा रहेको कस्याडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेको छ। सूर्योदय र सूर्यास्तको रमणीय दृश्य अवलोकन गर्न सकिने भएपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको…
जिसस कैलाली प्रमुखका लागि नागरिक उन्मुक्तिबाट रुपमतीकाे उम्मेदवारी दर्ता
धनगढी - नागरिक उन्मुक्ति पार्टीले कैलाली जिल्ला समन्वय समितिको प्रमुखका लागि उम्मेदवारी दर्ता गरेको छ। उन्मुक्तिले रुपमती डगौरा थारुलाई प्रमुखको उम्मेदवार बनाएको हो। थारू टीकापुर नगरपालिका वडा नम्बर ४ की…
जिसस कैलाली प्रमुखका लागि सत्ता गठबन्धनबाट टीकाको उम्मेदवारी दर्ता
धनगढी - कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदका लागि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी टीकाकुमारी चौधरी भुलको उम्मेदवारी दर्ता भएको छ। चौधरी कैलारी गाउँपालिका वडा नम्बर २ को महिला वडा सदस्य…
‘पुष्पा २’को ट्रेलर सार्वजनिक गर्न अल्लु अर्जुन नेपाल नजिक
काठमाडौं – ‘पुष्पा २’को ट्रेलर सार्वजनिक गर्न दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन आइतबार नेपाल सीमावर्ती बिहार आइपुगेका छन् । ट्रेलर सार्वजनिक गर्न पटनाको गान्धी मैदानमा भव्य मंच तयार पारिएको छ…
बझाङमा एक युवतीको सेती नदीमा बगेर मृत्यु
बझाङः बझाङमा एक युवतीको सेती नदीमा बगेर मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ काप्रि गाउँकी २२ वर्षीया संगीता जोशीको सेती नदीमा बगेर मृत्यु भएको हो। आज बिहान करिब १० बजेको…
दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रियो, मान्छे जान रोकियो
काठमाडौं – नवनिर्मित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै बन्द भएको छ। धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार…
दुई महिना नबित्दै धरहराको लिफ्ट बिग्रियो, मान्छे जान रोकियो
काठमाडौं – नवनिर्मित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै बन्द भएको छ। धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार…
भारतद्वारा लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण
एजेन्सी – भारतले लामो दूरीको हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्वीटर अर्थात् एक्समा पोस्ट गर्दै लामो दूरीको हाइपरसोनिक मिसाइल परीक्षण सफल भएको जानकारी गराएको…
बैतडीमा एक जना मृत फेला
बैतडीः बैतडीमा एकजना मृत अबस्थामा फेला परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ सार्कीटोलका ६० बर्षीय मोहनराम भुल मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी…
सुदूरपश्चिममा भयावह बन्दै सडक दुर्घटना
बैतडी । सुदूरपश्चिम प्रदेशमा गएको चार महिनाको अवधिमा १३३ वटा सवारीसाधन दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते भएका ११४ जना…
कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन। जिल्लाको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज पक्कीपुलस्थित सडकबाट लागूऔषध खैरो हेरोइन ५ ग्राम ८ सय मिलिग्राम सहित भीमदत्त नगरपालिका–१८ भगतपुरका २५ वर्षीय प्रतिक…



















