उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन
काठमाण्डौं – रिक्त पालिकाको उपचुनावअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । अहिले बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम…
भारतीय सेनाध्यक्ष द्विवेदी आज आउँदै
काठमाडौं –भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज पाँच दिने नेपाल भ्रमणमा आउँदै छन्। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उनलाई भोलि नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान…
आज देशका धेरै ठाउँको मौसम सफा
काठमाण्डौं – आज देशका धेरै ठाउँको मौसम सफा छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही अरु बाँकी सबै ठाउँको मौसम सफा रहेको…
‘भैरहवामा अन्तर्राष्ट्रिय हवाई उडानले तराईमा पर्यटन विकासको ढोका खुल्यो’
काठमाडौं । नेपालको पर्यटन भन्नासाथ विशेष गरी हिमालय क्षेत्रलाई मानिन्छ । त्यसैले नेपाल भित्रने अधिकांश पर्यटकको रोजाइ सर्वोच्च शिखर सगरमाथादेखि अन्नपूर्ण, लाङटाङलगायत क्षेत्रमा हुनेगर्छ । साथै सांस्कृतिक सम्पदा, विभिन्न तीर्थस्थल,…
प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था
काठमाडौँ । किर्ते कागजात प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले…
अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीको सङ्ख्या अहिलेसम्मकै धेरै
काठमाण्डौं – अमेरिकामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको सङ्ख्या अहिलेसम्मकै धेरै पुगेको छ । गएको वर्षको तुलनामा १० दशमलव ९५ प्रतिशतले वृद्धि भई अहिले १६ हजार सात सय ४२ जना नेपाली…
रुसमा पहिलोपटक युक्रेनको लामो दूरीको क्षेप्यास्त्र आक्रमण
एजेन्सी– युक्रेनले रुसको ब्रायन्स्क सीमा क्षेत्रमा रहेको सैन्य शिविरमा अमेरिकाले आपूर्ति गरेको लामो दूरीको क्षेप्यास्त्र प्रहार गरेको रुसी सेनाले जनाएको छ ।यो आक्रमण अमेरिकाले आफ्नो हतियार प्रयोग गर्न अनुमति दिएपछिको…
बझाङमा एक नाबालिकाको घाँटी थिचेर हत्या
धनगढी - बझाङमा एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरिएको छ। जिल्लाको सुर्मा गाउँपालिका–१ नउलाका ३२ वर्षीय प्रेमबहादुर बोहराले एक वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेका हुन। बोहराले एक वर्षीय…
धनगढीको त्रिनगर माविको सामाजिक परीक्षण सम्पन्न
धनगढी - आज त्रिनगर माध्यमिक विद्यालय धनगढीको सामाजिक परीक्षण सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक सुष्मा चौधरीको प्रमुख आतिथ्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र चन्दको विशिष्ट…
सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच सहकार्यको सम्झौता
धनगढी । धनगढी स्थित सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) र टी-२० नेपाल प्रिमियर लिग लिगमा सहभागी सुदूरपश्चिम रोयल्स क्रिकेट टोलीबिच सम्झौता भएको छ। एसपीए कलेजले सुदूरपश्चिम रोयल्स सँग एजुकेसन पार्टनर…
धनगढीमा तेस्रो ‘राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड’ सम्पन्न
धनगढी । सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । ‘अग्रज लाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने मूल…
एनसेल एनपीएलको ‘पावर्ड बाई’ प्रायोजक, ग्राहकका लागि ‘लाइभ स्क्रिनिङ’ सुविधा
काठमाण्डौं – एनसेल पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ुपावर्ड बाईु प्रायोजकका रूपमा आबद्ध भएको छ । एनसेल र नेपाल क्रिकेट सङ्घ (क्यान) बीच साझेदारीको घोषणा भएको…
विदेशमा पढ्नका लागि ३ महिनामै ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरियो
काठमाण्डौं – चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा खुद सेवा आय २३ अर्ब २९ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार…
कैलालीमा बस दुर्घटना हुँदा चालकको मृत्यु
धनगढीः कैलालीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हिजो (सोमबार) बझाङको दुर्गाथली गाउँपालिका–५ भलान्याका २५ वर्षीय मोहन जप्रेलको बस दुर्घटनामा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव…
मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध राजमार्ग खुल्यो
डोटीः मृतक युवकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध केआइसिंह राजमार्ग खुलेको छ। मृतकका परिवारलाई क्षतिपुर्ति दिने सहमतिपछि अबरुद्ध गरिएको राजमार्ग सुचारु भएको हो। सोमबार रातिदेखि अवरुद्ध राजमार्ग मंलगबार मध्यान्ह १२…
दुर्गा प्रसाई पक्राउ
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।…
धनगढीबाट ५० हजार मुल्य बराबरका अवैध कपडा बरामद
धनगढीः कैलालीको धनगढीबाट ५० हजार मुल्य बराबरका अवैध कपडा बरामद गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ रिङरोडबाट अन्दाजी ४८…
३ महिनामा ४ खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेश जाने घटे
काठमाण्डौं – चालू आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा चार खर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशन गरेको रिपोर्टअनुसार तीन महिनामा रेमिट्यान्स साढे…
अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध
कास्की – पदयात्राका लागि अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध भएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खलबलिने र यात्रामा बाधा पुग्ने…
धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै
धनगढीः कैलालीको धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ। गोष्ठीमा गृहमन्त्री रमेश लेखक सहभागि छन्। गोष्ठीमा सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री,…




















