११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
काठमाण्डौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् । अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई…
विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपालमा सम्मानित
काठमाण्डौं – किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली युवा किक बक्सर अविरल घिमिरे ‘हिमचितुवा’ सम्मानित भएका छन् । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता…
तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
काठमाण्डौं – झण्डै तीन वर्षपछि शहिद स्मारक ‘बी’ डिभिजन लिग हुने भएको छ । पछिल्लोपल्ट २०७८ फागुनदेखि चैतसम्म लिग भएको थियो । त्यसयता पटक–पटक लिगको मिति तय गर्दै रद्द हुँदै…
धनगढीबाट दुई जना लागुऔषधसहित पक्राउ
धनगढीः कैलालीको धनगढीबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ रोडहाउस क्याफे नजिकबाट सोही ठाउँका ३० वर्षीय सागर राजी र २९ वर्षीय धर्मेन्द्र धामी पक्राउ परेका हुन। सागरको साथबाट…
सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी
काठमाडौँ । बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ ।…
नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न
काठमाण्डौं – प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीबीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको…
विराटनगर किंग्सले छान्यो ‘ट्यालेन्ट हन्टबाट’ तीन उदयमान खेलाडी
काठमाडौं । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन उदीयमान खेलाडी छनोट गरेको छ । कोसी प्रदेशका पाँच जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका तीनजना उत्कृष्ट खेलाडीको नाम आज सार्वजनिक गरिएको हो ।…
रसुवागढी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणलाइनमा जोडियो
काठमाडौं । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा निर्मित आयोजनाका ३७/३७ मेगावाटका तीन युनिटमध्ये एउटाबाट बुधबारदेखि परीक्षणका रूपमा विद्युत् उत्पादन थालिएको…
लगातार तीन दिनदेखि सुनको भाउ बढ्दै : आज तोलाको एक लाख ६४ हजार रुपैयाँ
काठमाण्डौं – आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको…
नेपाल–भारत सैन्य सहकार्य वार्ता आज
काठमाण्डौं – लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँच दिने औपचारिक भ्रमणका क्रममा हिजो दिउँसो…
सिस्नेरी एन्फा एकेडेमी पहिरोपीडित परिवारले लगाए एन्फामा ताला
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीमा पहिरोमा परेका पीडित परिवारले न्यायको माग गर्दै बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा तालाबन्दी गरेका छन् । गत असोज ११ गते देशभर आएको…
कास्की–मनाङ सिमानामा गयो भूकम्प
काठमाडौं । कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प…
सर्वोच्चको आदेश र महानगरको निर्णयविरुद्ध र्याली
काठमाडौं : काठमाडौंका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्याली निकालिएको छ। गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति तथा भूमि अधिकार संरक्षण संघर्ष समितिको नामबाट…
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपरान्ह ४ बजे बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय हुन सक्ने जनाइएको छ।…
बैतडीमा स्वास्थ्यका कार्यक्रममा अब योग कक्षा र योगाभ्यास
बैतडी–स्वास्थ्य कार्यालय बैतडीले आफ्ना हरेक कार्यक्रमहरुमा योग कक्षा र योगाभ्यास सञ्चालन गर्न थालेको छ । स्वास्थ्य कार्यालयले आयोजना गर्ने हरेक तालिममा योग कक्षा साथै सहभागीहरुलाई योगाभ्यास गराउने नीति लिएको स्वास्थ्य…
कैलालीबाट चोरी र लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीबाट चोरी र लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। नकबजनी चोरी मुद्दामा २३ दिन कैद सजाय र ९ हजार ३४६ जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका–६ बस्ने…
‘हिमचितुवा’ घिमिरे आज नेपाल आउँदै
काठमाडौंं : इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ आज नेपाल आउने भएका छन्। किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल नेपाली युवा किक…
विधायन व्यवस्थापन समितिको बैठक आज
काठमाडौं : राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ। संसद् सचिवालयका अनुसार बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१…
आज विश्व टेलिभिजन दिवस
काठमाडौं : नोभेम्बर २१ तारिख। बिहीबार विश्व टेलिभिजन दिवस मनाइँदैछ। १७ डिसेम्बर १९९६ मा संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरेअनुरूप हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने गरिएको हो।…
आज विश्व टेलिभिजन दिवस
काठमाडौं : नोभेम्बर २१ तारिख। बिहीबार विश्व टेलिभिजन दिवस मनाइँदैछ। १७ डिसेम्बर १९९६ मा संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरेअनुरूप हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने गरिएको हो।…




















