काठमाण्डौंको तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गयो
काठमाण्डौं – काठमाण्डौंको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगर शान्तिटोल गेट नजिक बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गएको छ । बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गएको नेपाल…
भोलिदेखि शुरु हुने प्रधानमन्त्रीको चीन भ्रमणको तयारी अन्तिम चरणमा
काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि शुरु हुने चारदिने चीन भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हिजो राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर चीन…
पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
काठमाण्डौं – एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो दोश्रो खेलमा नेपालले आज साविक विजेता बङ्गलादेशसँग खेल्दैछ । यूएईको दुबई क्रिकेट रङ्गशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे…
जबरजस्ती असुली धन्दामा पक्राउ परे आम आदमीका विधायक नरेश
काठमाडौं : आम आदमी पार्टीका विधायक नरेश बल्यानलाई दिल्ली प्रहरीको अपराध शाखाले पक्राउ गरेको छ। लामो सोधपुछ पछि बालियनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जबरजस्ती असुली मुद्दामा आप विधायकविरुद्ध…
ड्युटीमा रहेका सशस्त्रका सईको गाडीको ठक्करबाट मृत्यु
काठमाडौं : सिरहाको बरियारपट्टी गाउँपालिका– १ मा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ। उनको ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे…
कैलालीमा भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–२ आदर्श चोक, धनगढी–१२ बिर्याघाट र भजनी नगरपालिका–७ पुरैना ताल जाने बाटोबाट अवैध रुपमा भारतबाट भन्सार छलीगरि ल्याएका ७२ हजार ७४०…
कञ्चनपुरबाट भन्सार छलीका सानमान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका– १ भुजेला र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अवैध रुपमा भारतबाट भन्सार छलीगरि ल्याएका ३ लाख ७६ हजार १४८ मूल्य बराबरको…
कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या
कञ्चनपुरः कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्यागरेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–८ तिलाचौरका ४८ वर्षीय नरेन्द्रसिंह बिष्टले ३० वर्षीया श्रीमती ज्योती बिष्टको हत्या गरेका हुन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार…
आज विश्व एड्स दिवस मनाइँदै
काठमाडौं : ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस मनाइँदैछ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस…
स्थानीय तह उपनिर्वाचनको मतदान सुरु
काठमाडौं : स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि…
स्थानीय तहको उपनिर्वाचन : ४१ पदका लागि आज मतदान
काठमाडौं : स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष…
पालिका उपचुनाव : ४१ पदका लागि मतदान शुरु
काठमाण्डौं – पालिकामा रिक्त विभिन्न ४१ पदका लागि मतदान शुरु भएको छ । आज बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । उपचुनावको लागि एक सय ६२…
प्राज्ञिक विद्यार्थी परिषद्को राष्ट्रव्यापी सदस्यता अभियान आजदेखि सुरु
धनगढी - प्राज्ञिक विद्यार्थी परिषद् नेपालको वृहत राष्ट्रव्यापी सदस्यता अभियान सुरु भएको छ। एक सङ्कल्प राष्ट्रका लागि भन्ने मूल ध्येयका साथ १५ दिने सदस्यता अभियान सुरु भएको हो। शिक्षा क्षेत्रमा…
एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात
काठमाण्डौं – नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । विराटनगरले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुर…
कैलालीमा लागूऔषधसहित छ जना पक्राउ
कैलाली । लागूऔषधसहित कैलाली प्रहरीले छ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय प्रबिन्द राना लागूऔषधसहित पक्राउ…
धनगढीमा शेरबहादुर देउवाको निवास अगाडि बम राख्ने युवक पक्राउ
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि बम राखेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम…
एसईई आइडलको सातौँ अडिसन लिटल फ्लावरमा सम्पन्न
धनगढी - प्रदेश स्तरीय नृत्य तथा गायन विधाको प्रतियोगिता एसईई आइडलको चौथो संस्करणको सातौँ अडिसन आज सम्पन्न भएको छ । सातौँ अडिसन धनगढी-२, मिलनचोकमा रहेको लिटल फेलावर ई. बो. स्कुलमा…
धनगढीको हाम्रो मेडिकलद्वारा प्रहरी चौकी त्रिनगरलाई सहयोग
धनगढी - धनगढीमा रहेको हाम्रो मेडिकलले प्रहरी चौकी त्रिनगर कैलालीलाई सहयोग गरेको छ। धनगढी ३ मिलन चोकमा रहेको हाम्रो मेडिकलद्वारा चौकीलाई अग्नि नियन्त्रक सिलिन्डर लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो।…
धनगढीको त्रिनगर माविले मनायो ‘४८ औँ वार्षिकउत्सव’
धनगढी - धनगढीको त्रिनगर माविले ४८ औँ वार्षिकोत्सव मनाएको छ। धनगढी उपमहानगरपालिका १, एलएन चाेकमा रहेको त्रिनगर माध्यमिक विद्यालयले शुक्रबार ४८ औँ वार्षिकउत्सव २०८१ मनाएको हो। वार्षिकोत्सवमा विद्यालयले विगतभन्दा थप…
धनगढीमा १४ वर्षपछि ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव’ हुँदै
धनगढी - कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने…




















