यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित छ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा लागूऔषधसहित छ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा लागूऔषधसहित छ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १५, शनिबार १३:५८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली । लागूऔषधसहित कैलाली प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ का २३ वर्षीय प्रबिन्द राना लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनलाई गोदावरी नगरपालिका–५ गेटाबाट १ ग्राम ३१० मिलिग्राम लागूऔषध (हेरोइन)सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

यस्तै टिकापुर न.पा. ९ खक्रोला स्थित सडक खण्डबाट शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा २० वर्षीय दीपक विश्वकर्मा, १८ वर्षका अभिषेक विश्वकर्मा ७८० मिलिग्राम , विशाल शाहीलाई ४ ग्राम ६१० मिली ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीको चेक जाँचकै क्रममा लम्की–चुहा नगरपालिका वडा नं. ०४ स्थित बलियामा लागूऔषध (ट्याब्लेट) सहित वर्ष २० को खेमराज जैसी र वर्ष २२ को धिरज चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरू बाटोमा हिँडडुल गरिरहेको अवस्थामा खानतलासी गदा दुवै जनाको साथबाट ८० वटा ट्रामाडोल, २० वटा स्पास मिड र १६ वटा अभिल फेलापारी दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको र पक्राउ परेका छ जनामाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

अघिल्लो लेख धनगढीमा शेरबहादुर देउवाको निवास अगाडि बम राख्ने युवक पक्राउ
अर्को लेख एनपीएलको उद्घाटन खेलमा विराटनगरलाई हराउँदै जनकपुरको विजयी शुरुवात
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

बझाङमा आमासँगै छोरी रोहिणीको पनि एकै चिहान

२०८१ पुष १७, बुधबार १०:५९ गते
कैलालीबझाङ

बझाङ घर बताउने ६ वर्षीय बालक धनगढीमा भेटिए

२०८१ मंसिर १०, सोमबार १०:२२ गते
कैलालीसमाचार

धनगढीको उल्का गारमेन्टमा रातको समयमा चोरी, ८ लाख ८६ हजारभन्दा बढीको क्षति

२०८२ असार ३, मंगलवार ११:३६ गते
कैलाली

विद्यार्थी उत्सवको तेस्रो भाग सम्पन्न

२०८१ आश्विन १६, बुधबार २२:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?