यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १६ आईतवार
2026, Nov 1, Sunday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
Sudarshan Television
२०८३ कार्तिक १६ आईतवार
2026, Nov 1, Sunday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा एक युवतीसहित ४ जना पक्राउ

धनगढीः धनगढीमा एक युवतीसहित ४ जना खैरो हेरोइनसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१० सालघारीबाट से २ प १९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर खैरो हेरोइनसहित…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १७, सोमबार ०९:४७ गते
खेलकुद

एनपीएलमा काठमाण्डौं गुर्खाजसँगको खेलमा टस जितेर चितवन राइनोजले बलिङ गर्दै

काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपिएल) आज बागमतीका दुई टोली खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा काठमाण्डौं गुर्खाज र चितवन राइनोज खेल्दैछन् । चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १७, सोमबार ०९:३६ गते
राष्ट्रिय

चार महिनामा भन्सार छलीका १५ करोड १८ लाखको सामान बरामद

वीरगञ्ज : पर्सामा चालु आर्थिक वर्षको चार महिनामा भन्सार छली गरेर ल्याइएका १५ करोड १८ लाखका सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल पर्साले चालु आवको चार महिनाको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १७, सोमबार ०९:१९ गते
खेलकुद

इङ्ग्लिस प्रिमियर लिग लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेड विजयी, टोटनह्याम र फुलहमले बराबरी खेले

काठमाण्डौं – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० ले हराएको हो ।यस्तै अर्को खेलमा चेल्सीले एस्टन भिलालाई ३–०…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १७, सोमबार ०८:४४ गते
कञ्चनपुर

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–३ बैबाह ३२ नम्बर पिल्लर स्थित बिओपी झिलमिलाबाट भारत टाटरगञ्ज बस्ने ४५ वर्षीय चुम्मन सिंह र कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १७, सोमबार ०८:३२ गते
दार्चुला

दार्चुलाबाट १२ लाख मूल्यको अबैध सामानसहित बासुदेव जोशी पक्राउ

दार्चुलाः दार्चुलाबाट १२ लाख मूल्यको अबैध सामानसहित बासुदेव जोशी पक्राउ परेका छन्। अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १२ लाख ५० हजार मूल्य बराबरको घोडा बिडी ३८ पेटी,…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १७, सोमबार ०८:२७ गते
अन्तर्राष्ट्रिय

फ्रान्सले एआई शिखर सम्मेलनको आयोजना गर्ने

एजेन्सी : फ्रान्सले आउँदो सन् २०२५को फेब्रुअरी १० र ११ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ । यो सम्मेलन एआईको वातावरणीय प्रभाव, पहुँच र विश्वव्यापी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १७, सोमबार ०८:१९ गते
अन्तर्राष्ट्रिय

गाजामा इजरायलको आक्रमण, सुरक्षा अधिकारीसहित ५४ जनाको मृत्यु

गाजा : गाजामा इजरायली हवाई आक्रमणमा नागरिक सुरक्षा अधिकारी र पत्रकारसहित कम्तीमा ५४ जनाको मृत्यु भएको छ। दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १७, सोमबार ०८:११ गते
राजनीति

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान चीनको बेइजिङ प्रस्थान गर्दैैछन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर २० गतेसम्म चीनको…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १७, सोमबार ०८:०१ गते
कैलाली

धनगढी र गोदावरीबाट १ लाख बढीको अबैध सामान बरामद

धनगढीः कैलालीको धनगढी र गोदावरीबाट १ लाख बढीको भन्सार छलीका अबैध सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ आदर्श चोक, तिलकेताल नजिक, शिसा पोष्ट नजिक, धनगढी उपमहानगरपालिका–७ मनेहरा र गोदावरी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १७, सोमबार ०७:४८ गते
खेलकुद

एनपीएलमा आज काठमाण्डौं र चितवन तथा जनकपुर र कर्णाली खेल्दै

काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान सवा ९ बजे काठमाण्डौं गुर्खाज र चितवन राइनोज खेल्दैछन् । यस्तै दोस्रो खेलमा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १७, सोमबार ०७:४१ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको त्रिनगर माविकी शिक्षिक श्रद्धा श्रेष्ठ सम्मानित, अङ्ग्रेजीमा ८५.६०% विद्यार्थी उत्तीर्ण

धनगढी - धनगढीको त्रिनगर माविकी शिक्षक श्रद्धा श्रेष्ठलाई विद्यालयको ४८ औँ वार्षिकउत्सवमा सम्मानित गरिएको छ। २०८० सालको एसईईमा अंग्रेजी विषयमा ८५ दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षक श्रद्धा…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १६, आईतवार १९:५१ गते
दार्चुलाराजनीति

दार्चुलाको दुहु–५ मा ६८ प्रतिशत मतदान

धनगढी । दार्चुलाको दुहु गाउँपालिका–५ ६८ प्रतिशत मतदान भएको छ । आइतबार भएको वडाध्यक्षको उपनिर्वाचनका लागि महिला ४ सय ३७ र पुरुष ४ सय ४० जना मतदाताले मतदान गरेका छन्…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १६, आईतवार १८:५९ गते
खेलकुद

कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश…

काठमाडौं। सर्वाधिक चासो र चर्चामा रहेको नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपिएल) शनिबारदेखि काठमाडौंमा सुरू भयो। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्गसलाई आठ विकेटले…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १६, आईतवार १७:२२ गते
राष्ट्रिय

विद्यालयबाट फर्किँदै गर्दा भीरबाट लडेर ५ वर्षीया बालिकाको मृत्यु

धनकुटा : धनकुटाको सहिदभूमी गाउँपालिका–३ मा विद्यालयबाट घर फर्किँदै गर्दा एक बालिकाको भीरबाट लडेर मृत्यु भएको छ। सहिदभूमी–४ पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयकी ५ वर्षीया छात्रा अनुष्का राईको मृत्यु भएको हो।…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १६, आईतवार १०:३२ गते
राष्ट्रिय

भोटखोलामा खुकुरी प्रहारबाट एक जना पुरुषको हत्या

संखुवासभा : संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –२ चेपुवामा धारिलो हतियार खुकुरी प्रहार गरी एक जनाको हत्या गरिएको छ। भोटखोला –२ चेपुवामाखुकुरी प्रहारबाट ५६ वर्षीय तेन्जोङ भोटेको हत्या भएको जिल्ला…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १६, आईतवार १०:२१ गते
राष्ट्रिय

पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख रुपैयाँ

बागलुङ : सरकारको १०० पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजाको दहमा पर्यटकीय पूर्वाधार निर्माणका लागि ६४ लाख रुपैयाँ संकलन भएको छ। प्रचारप्रसार तथा पूर्वाधार अभावले ओझेलमा परेको गाजा दहलाई संरक्षण र प्रवर्द्धन…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १६, आईतवार १०:०२ गते
अन्तर्राष्ट्रिय

६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि

एजेन्सी: विश्वभर एचआईभी सङ्क्रमण घट्दै गर्दा छ वटा देशमा भने उच्च रूपमा बढेको पाइएको छ । सन् २०१० देखि २०२३ को बीचमा अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुआ न्यूगिनी र साउदी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १६, आईतवार ०९:५० गते
राजनीति

कीर्तिपुरका २० स्थानमा मतदान

काठमाडौं : कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि मतदान जारी छ। मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १६, आईतवार ०९:२८ गते
खेलकुद

नेपाल पहिलोपल्ट नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा : आज पाकिस्तानसँग खेल्दै

काठमाण्डौं – नेपाल पाकिस्तानमा चलिरहेको नेत्रहीन टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । हिजो लिग चरणका खेल सकिएपछि नेपाल सेमिफाइनलमा पुग्ने निश्चित भएको हो ।सन् २०१२ देखि विश्व कपमा सहभागी…

SudarshanTelevision
SudarshanTelevision
२०८१ मंसिर १६, आईतवार ०९:२२ गते
1 2 … 157 158 159 160 161 … 254 255

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?