सुदूरपश्चिम महोत्सवमा पल शाहसहित ३९ कलाकार आउने
धनगढी - यही मंसिर २२ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने सुदूरपश्चिम महोत्सवमा आउने कलाकारहरुको नाम सार्वजनिक गरिएको छ । महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघले कलाकारहरुको नाम सार्वजनिक गरेको…
कर्णालीले दियो जनकपुरलाई १ सय ४२ रनको लक्ष्य
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर…
गौरीशङ्करको उपाध्यक्षमा माओवादीका उम्मेदवार झन्डै दोब्बर मतले अघि
काठमाण्डौं – दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन् । गौरीशङ्करमा माओवादीकी उम्मेदवार निमलेकी शेर्पाले ८ सय ९ मत ल्याएको छ । यस्तै नेकपा एमालेकी उमा…
पुथा उत्तरगङ्गामा माओवादी कांग्रेसभन्दा दोब्बर मतले अघि
काठमाण्डौं – रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले दोब्बर मतले अग्रता लिइरहेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार माओवादीका उम्मेदवार नरपुरा बुढाले ३ हजार १ सय…
कीर्तिपुरमा कांग्रेसले अग्रता बढाउँदै, माओवादी तेस्रो स्थानमा
काठमाण्डौं – काठमाण्डौंको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले १ हजार ८ सय ९२ मत प्राप्त गर्नुभएको…
सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न पर्सा प्रहरीको ‘अपरेशन’
पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले अन्तरदेशीय सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार छली रोक्न उच्च प्राथमिकता दिएको छ । पर्सामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले…
हेटौँडा सिमेन्ट उद्योगले पुस पहिलो हप्तादेखि पुनः सिमेन्ट उत्पादन गर्दै
काठमाण्डौं – हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले आउँदो पुसको पहिलो हप्तादेखि पुनः सिमेन्ट उत्पादन शुरू गर्ने तयारी गरेको छ । उद्योग व्यवस्थापनले यही मङ्सिरमै सिमेन्ट उत्पादन शुरू गर्ने बताए पनि उद्योगको…
अवैध हतियार र कर मुद्दामा दोषी ठहर हन्टर बाइडेनलाई माफी
एजेन्सी : अवैध हतियार र कर मुद्दामा दोषी ठहर भएका छोरा हन्टर बाइडेनलाई माफी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना बढेको छ । आफ्नो र परिवारको फाइदाका लागि शक्तिको प्रयोग…
एनपीएलमा चितवन राइनोजले काठमाण्डौं गुर्खाजलाई हरायो
काठमाण्डौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले काठमाण्डौं गुर्खाजलाई ५ विकेटले हराएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा काठमाण्डौंले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १७ ओभर…
सुनको भाउ एक हजार दुई सय रुपैयाँले घट्यो
काठमाण्डौं – आज सुनको भाउ तोलामा एक हजार दुई सय रुपैयाँले घटेको छ । आज सुनको भाउ एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा…
बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी (बुढा) विजय भएकी छन्। गत आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एक हजार ७४० मतसहित उनि विजयी भएकी हुन्।उनका निकटम प्रतिद्वन्द्वी…
कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार एक सय सात मत प्राप्त गरेको…
बन्यो भारतसँग जोड्ने मोटरेबल पुल
बैतडी । दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएको छ । असिगडा पुल कञ्चनपुरपछि दोस्रो मोटरेबल नाका बनेको छ । पुल निर्माणको काम भारतीय…
बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी
बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी ( बुढा) विजय भएकी छिन् । गत आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एक हजार ७४० मतसहित उनि विजयी भएकी हुन्…
डोटीको पूर्वीचौकी ६ मा कांग्रेसका थापा विजयी
दिपायल । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका ६ कोे वडाध्यक्षमा कांग्रेसका मोहन थापा विजय भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत ४६८ मतसहित उनि विजयी भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार…
दार्चुलाको दुहुँ ५ मा कांग्रेसका उम्मेदवार विजयी
दार्चुल। दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार कुँवर ले ३७६ मत प्राप्त गरी विजय हासिल गरे…
सिरियाको अलेप्पो शहर नियन्त्रणपछि विद्रोहीमाथि सेनाको आक्रमण शुरू
एजेन्सी : विपक्षीले सिरियाको अलेप्पो शहरको धेरैजसो भाग नियन्त्रण गरेपछि सिरियाली र रूसी विमानहरूले विद्रोहीमाथि आक्रमणलाई तीव्र पारेका छन् । देशको दोस्रो ठूलो शहर अलेप्पो नियन्त्रण गरेपछि सिरियाली र रूसी…
आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस, नेपालमा पनि मनाइँदै
काठमाण्डौं – आज अन्तर्राष्ट्रिय दासता उन्मुलन दिवस । समसामयिक दासत्वका सबै रूपहरू पत्ता लगाउन, रिपोर्ट गर्न र उन्मूलन गर्न सबै एक हौँ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी…
नसर्ने रोग नियन्त्रणका लागि हरेक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने
काठमाण्डौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नसर्ने रोग नियन्त्रणका लागि एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् । मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामी…
‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’
काठमाडौं : वैदिक शास्त्रका अध्येताहरूले वैदिक कालगणना पद्धति अवलम्बन गरे हरेक वर्ष चाडपर्वमा देखिने गरेको विवाद अन्त्य हुने बताएका छन्। वैदिक नववर्ष (कलिसंवत्) ५०९० का अवसरमा आइतबार बुढानीलकण्ठ–६ हात्तीगौँडा ब्रह्मपुरीस्थित…




















