यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जबरजस्ती असुली धन्दामा पक्राउ परे आम आदमीका विधायक नरेश
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २८ बिहीबार
2026, Jun 11, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जबरजस्ती असुली धन्दामा पक्राउ परे आम आदमीका विधायक नरेश
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

जबरजस्ती असुली धन्दामा पक्राउ परे आम आदमीका विधायक नरेश

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १६, आईतवार ०८:४७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :आम आदमी पार्टीका विधायक नरेश बल्यानलाई दिल्ली प्रहरीको अपराध शाखाले पक्राउ गरेको छ।

लामो सोधपुछ पछि बालियनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जबरजस्ती असुली मुद्दामा आप विधायकविरुद्ध यो कारबाही गरिएको हो।

नरेश बल्यानको अडियो क्लिप भाजपाले जारी गरेको छ। बल्यान र गुण्डा नाइके कपिल साङ्वान उर्फ ​​नन्दुबीच भएको कुराकानीको अडियो क्लिप सार्वजनिक भएको थियो। उक्त कुराकानीमा व्यवसायीहरुबाट फिरौती रकम असुल्ने विषयमा पनि छलफल भएको बताइएको छ। थप अनुसन्धान जारी छ ।

अघिल्लो लेख ड्युटीमा रहेका सशस्त्रका सईको गाडीको ठक्करबाट मृत्यु
अर्को लेख पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

बाइडेन राष्ट्रपतिको उमेदवारीबाट पछि हटे, कमलालाई समर्थन

२०८१ श्रावण ७, सोमबार ०८:४५ गते
अन्तर्राष्ट्रिय

इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

२०८१ मंसिर १२, बुधबार ०९:५९ गते
अन्तर्राष्ट्रियसमाचार

रुसले युक्रेनको खार्किभमा गरेको हवाई आक्रमणमा ३ जनाको ज्यान गयो, ६० जना घाइते

२०८२ जेष्ठ २८, बुधबार १५:२८ गते
अन्तर्राष्ट्रियसमाचार

बेलायतको साउथेन्ड विमानस्थलमा विमानमा आगलागी, विमानस्थल बन्द

२०८२ असार ३०, सोमबार १०:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?