२१ कम्पनी कालोसूचीमा
काठमाण्डौं । प्रधानमन्त्री कार्यालय मातहको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक…
नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक
काठमाण्डौं । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ । २६ असोज दिँउसो २ बजेबाट काउन्सिलको बेवसाइट अनाधिकृत पहुँज भएको काउन्सिलले जनाएको छ । काउन्सिलका रजिष्ट्रार डा.सतिस कुमार देवले डेटा…
१७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै
काठमाण्डौं – एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ । खेल थाइल्यान्डको चोनबुरी रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा पाँच बजे शुरू हुनेछ । नेपाल…
सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको २ लाख ४८ हजार ९०० पुग्यो
काठमाण्डौं – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…
नर्सहरूको आन्दोलनपछि मणिपालले बढायो तलब सुविधा
काठमाण्डौं : तलब र सेवा सुविधालाई लिएर अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित भएपछि पोखरा स्थित मणिपाल मेडिकल कलेजले नर्सहरूको तलब बढाउने निर्णय गरेको छ। नर्सहरूको आन्दोलनपछि मणिपाललेतलब सुविधा बढाउने निर्णय गरेको…
भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद
पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद…
एकैदिन ८ हजार १ सय बढ्यो सुन, साढे २ लाख नजिक
काठमाण्डौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल…
गोदावरीका युवकमाथि चक्कु प्रहारः भारततर्फ भागिरहेका १० जना पक्राउ
धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ को शुभम होटलमा खाना खाइरहेका बेला डडेल्धुराका गौरव ऐरमाथि चक्कु प्रहार गरेको घटनामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय…
विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने
काठमाण्डौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट…
सुनको भाउमा कीर्तिमान : तोलाको २ लाख ४० हजार नाघ्यो
काठमाण्डौं–आज सुनको भाउमा कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…
इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी
काठमाण्डौं । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे…
माओवादी केन्द्रले फिर्ता ल्यायो केन्द्रीय कार्यालयबाट लुटिएका सामान
काठमाण्डौं । जेनजी आन्दोलनको क्रममा नेकपा केन्द्रीय कार्यालयबाट लुटपाट भएका केही सामान माओवादी केन्द्रले फिर्ता ल्याएको छ । भदौ २४ गते कोटेश्वरको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा लुटपाट र आगजनी भएको…
कैलाली उद्योग वाणिज्य संघको चुनाव: को जिते, को हारे ? [नामसहिते]
धनगढी : कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी भएका छन्। रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन्। ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक…
महेन्द्रनगरमा पालको घरबाट करिब २९ लाख मूल्यको पटाका बरामद
धनगढी : कञ्चनपुरको महेन्द्रनगरबाट करिब २९ लाख मूल्यको पटाका बरामद भएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ ६ बजे २८ लाख ९८ हजार ६५० रुपैयाँ बराबरको…
सुदूरपश्चिमका जेलबाट भागेका ४ सय ३२ कैदीबन्दी अझै फरार
धनगढी : जेनजी आन्दोलनका क्रममा २४ भदौमा सुदूरपश्चिमका ६ कारागार र एक बाल सुधारगृहबाट एक हजार चार सय ५८ बन्दी फरार भए। फरार कैदीबन्दीलाई आफै सम्पर्कमा आउन सार्वजनिक सूचना पनि…
सुनको भाउमा रेकर्ड : तोलाको २ लाख ३८ हजार पुग्यो
काठमाण्डौं – सुनको भाउले रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३८ हजार रुपैयाँ पुगेको हो । यसअघि हिजो सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार…
सुदूरपश्चिमका जेलबाट भागेका ४ सय ३२ कैदीबन्दी अझै फरार
धनगढी: जेनजी आन्दोलनका क्रममा २४ भदौमा सुदूरपश्चिमका ६ कारागार र एक बाल सुधारगृहबाट एक हजार चार सय ५८ बन्दी फरार भए। फरार कैदीबन्दीलाई आफै सम्पर्कमा आउन सार्वजनिक सूचना पनि जारी…
‘जेनजी रेड फोर्स’ सुदूरपश्चिम प्रदेश संयोजकमा पवन सुनार
धनगढी - 'जेनजी रेड फोर्स' सुदूरपश्चिम प्रदेश संयोजकमा पवन सुनार चयन भएका छन्। माओवादी पार्टीमा जेनजी युवाहरूको आवाजलाई समेट्नका लागि बनाइएको 'जेनजी रेड फोर्स' समितिको सुदूरपश्चिम प्रदेश संयोजकमा उनलाई तोकिएको…
उच्च अदालत तुलसीपुरले भोलिदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम शुरू गर्ने
दाङ – उच्च अदालत तुलसीपुरले भोलि आइतवारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम शुरू गर्ने भएको छ । अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि…
डोटीमा हाइस दुर्घटना हुँदा एक जनाको ज्यान गयो, १९ जना घाइते
काठमाण्डौं – डोटीमा हाइस दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । अछामबाट धनगढीका लागि छुटेको सुपप्र०१००१ ख ३९५६ नम्बरको हाइस बिहान भीमदत्त राजमार्ग…


















