यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नर्सहरूको आन्दोलनपछि मणिपालले बढायो तलब सुविधा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नर्सहरूको आन्दोलनपछि मणिपालले बढायो तलब सुविधा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचारस्वास्थ्य-शिक्षा

नर्सहरूको आन्दोलनपछि मणिपालले बढायो तलब सुविधा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन २८, मंगलवार १४:५७ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :तलब र सेवा सुविधालाई लिएर अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित भएपछि पोखरा स्थित मणिपाल मेडिकल कलेजले नर्सहरूको तलब बढाउने निर्णय गरेको छ।

नर्सहरूको आन्दोलनपछि मणिपाललेतलब सुविधा बढाउने निर्णय गरेको हो । अस्पताल प्रशासनले सार्वजनिक गरेको नर्सहरूको नयाँ तलब स्केलमा
एक वर्ष अनुभव भएको बीएस्सी र बीएन स्टाफ नर्सको मासिक तलब २९ हजार ५८७ रुपैयाँ तोकिएको छ।

पीसीएल स्टाफ नर्स एक वर्ष अनुभवीलाई २८ हजार ५८७ रुपैयाँ र सीएमए अनमीहरू जो एक वर्ष अनुभवी छन्। उनीहरूको २६ हजार ५८७ रुपैयाँ तोक्ने निर्णय भएको छ । कलेजले फ्रेस स्टाफ नर्सको तलब २४ हजार २८७ रुपैयाँ तोकिएको समेत बताएको छ।

मणिपाल मेडिकल कलेज सञ्चालक शान्तराज बतासले नयाँ प्रस्तावमा अधिकांश नर्सहरूले समर्थन जनाएको बताएका छन तर नर्सहरूले आन्दोलन भने स्थगित गरेका छैनन्।

मणिपाल प्रशासनका अनुसार हाल त्यहाँ ३ सय हाराहारीमा नर्सहरू कार्यरत छन्। कास्कीको पोखरामा रहेको मणिपाल मेडिकल कलेज उपत्यका बाहिरको विशेषज्ञ सेवाको लागि सबैभन्दा धेरै बिरामीको चाप हुने शिक्षण स्वास्थ्य संस्था मध्य एक हो।

केहीदिन देखी नर्सहरू सेवा छाडेर आन्दोलनमा उत्रिएपछि अहिले अस्पतालमा भर्ना गरिएका कतिपय बिरामीहरूलाई अन्यत्र रिफर गरिएको छ भनेआईसीयू जस्ता संवेदनशील युनिटमा नर्सिङ इन्चार्जहरूले काम गरिरहेका छन्।

अघिल्लो लेख भन्सार छली गरेको दुई किलो सुन र १० किलो चाँदी बरामद
अर्को लेख सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको २ लाख ४८ हजार ९०० पुग्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा दुई हजार पाँच सय रुपैयाँले घट्यो

२०८२ असार ३, मंगलवार ११:३१ गते
राजनीति

एमालेमा गुटबन्दी स्वीकार्य छैन : ओली

२०८१ श्रावण २०, आईतवार १४:२२ गते
राजनीतिसमाचार

केही मानिस लोकतन्त्रविरुद्ध भ्रम फिजाउँदै छन् : प्रकाशमान सिंह

२०८२ जेष्ठ ११, आईतवार १५:०४ गते
राजनीति

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त

२०८२ बैशाख १०, बुधबार १८:०३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?