यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महेन्द्रनगरमा पालको घरबाट करिब २९ लाख मूल्यको पटाका बरामद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महेन्द्रनगरमा पालको घरबाट करिब २९ लाख मूल्यको पटाका बरामद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कञ्चनपुरसमाचार

महेन्द्रनगरमा पालको घरबाट करिब २९ लाख मूल्यको पटाका बरामद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन २६, आईतवार १२:२८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :कञ्चनपुरको महेन्द्रनगरबाट करिब २९ लाख मूल्यको पटाका बरामद भएको छ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ ६ बजे २८ लाख ९८ हजार ६५० रुपैयाँ बराबरको विष्फोट पदार्थ पटाका बरामद गरेको हो।

भीमदत्त नगरपालिका वडा नम्बर ३ का ४९ वर्षीय खडक पालको घरबाट पटाका बरामद भएको प्रहरीले जनाएको छ।

विषेश सूचनाको आधारमा पालको घरमा खानतलासी गर्दा पटाका बरामद भएको हो। पटाका बरामद गरी उक्त विषयमा थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीले जनाएको छ।

अघिल्लो लेख सुदूरपश्चिमका जेलबाट भागेका ४ सय ३२ कैदीबन्दी अझै फरार
अर्को लेख कैलाली उद्योग वाणिज्य संघको चुनाव: को जिते, को हारे ? [नामसहिते]
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

२०८२ असार १६, सोमबार ११:४० गते
अन्तर्राष्ट्रिय

हुथी समूहलाई लक्षित गरी यमनको सेनामा अमेरिकी आक्रमण

२०८१ पुष ७, आईतवार १०:४९ गते
खेलकुद

यूएस ओपन कपको उपाधि एलए एफसीले जित्यो

२०८१ आश्विन ११, शुक्रबार १३:०३ गते
राष्ट्रिय

सौर्य विमान दुर्घटना : एकै परिवारका तीन जनाको मृत्यु

२०८१ श्रावण ९, बुधबार १४:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?