लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात
काठमाडौँ: तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो। दिपावली र बत्ती एक…
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
कञ्चनपुर: इजरायलमा मारिएका विपिन जोशीको आज कञ्चनपुरस्थित महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । महाकालीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्येष्टि गरिएको हो । विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण…
डेडिकेटेड र ट्रङ्कलाइनको प्रिमियम नतिरेका उद्योगको लाइन काट्न थालियो
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स…
प्रधानमन्त्रीले निर्वाचनबारे ७ दलसँग छलफल गर्दै
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् । छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ । छलफलमा कांग्रेस, एमाले,…
बाकसमा विपिनः लक्ष्मी पूजाका दिन गाउँमा सन्नाटा
कञ्चनपुरः सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ। दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको हत्या…
आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १७औँ जन्मजयन्ती
धनगढी – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदैछ । महाकवि देवकोटाको जन्म १९६६ सालमा कात्तिक कृष्ण…
बाजुराको बुढीगंगाले १२० करार, ज्यालादारी र अस्थायी कर्मचारी हटायो
धनगढी : बाजुराको बुढीगंगा नगरपालिकाले एक सय भन्दा धेरै करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई हटाएको छ। ४९ औँ कार्यपालिका बैठकले नगरपालिकामा झन्डै १२० अस्थायी कर्मचारीको कार्तिक १ गतेदेखि म्याद थप…
तिहारमा पश्चिमी वायुको सामान्य प्रभाव रहने, सतर्क रहन सुझाव
धनगढीः जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको तिहार अवधिका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ। जसअनुसार तिहार अवधिमा पश्चिमी वायुको सामान्य प्रभाव रहने र देशका…
धनगढीबाट सयपत्री फूलको माला बेलायत पठाइयो
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित बङ्गरामा उत्पादित सयपत्री फूलको माला बेलायत पठाइएको छ। बेलायतमा रहेका नेपालीले तिहारका लागि माग गरेपछि सयपत्री फूलको माला बनाएर बेलायत पठाइएको हो। तिहार लागि बेलायतमा…
आज काग तिहार मनाइँदै
काठमाडौं: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर मनाइँदैछ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन…
जनकपुरमा सुनव्यापारीसँग झडप हुँदा १० प्रहरी घाइते
काठमाण्डौँ : जनकपुरधामको एक ज्वेलर्समा छापा मार्न पुगेको प्रहरी र व्यवसायीबीच झडप भएको छ। जनकपुरधामको सोनारपट्टीमा सञ्जय ठाकुरले खोलेको नयाँ ज्वेलर्समा गए राति तस्करीका सुन चाँदी ल्याइएको खबर पछि प्रहरी…
चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते
काठमाण्डौं – मुग्लिन–नारायणघाट सडकखण्डको चितवन गाईघाटमा सात वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा बिहान सातवटा गाडी एकआपसमा ठोक्किएका हुन् । जिल्ला…
मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड १९ दिन बन्द हुने
रुकुमपूर्व । रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको प्रमुख सडक करिब तीन साता बन्द हुने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गतको रानिकोट-किटनी सडकखण्ड १९ दिनभित्र बाँकी…
जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जेनजी आन्दोलनका घाइतेबाट निवेदन माग
धनगढीः जिल्ला प्रशासन कार्यालय कैलालीले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुबाट निवेदन माग गरेको छ। प्रशासनले आन्दोलनका घाइतेलाई परिचयपत्र र भैपरी खर्च उपलब्ध गराउनका लागि निवेदन माग गरेको हो। भदौ २३…
विश्वकप छनोटको अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा एक मात्रै अपराजित टोली नेपाल सुपर सिक्स चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा छ। सुपर सिक्समा नेपालले अहिलेसम्म खेलेका चारै…
अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन
काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले कामको समायोजन, स्थान व्यवस्थापनमार्फत अदालतको सेवा प्रवाहमा लाग्न निर्देशन दिनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारमा भएको संयुक्त छलफलका…
फरार १२२ जना कैदीबन्दी काठमाण्डौबाट पक्राउ
काठमाण्डौं – गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका १२२ जना कैदीबन्दीलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौं, उपत्यका अपराध अनुसन्धान…
सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन
काठमाण्डौं – सगरमाथाको शिखरमा पहिलो मानव पाइला पुर्याउने अभियानका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको निधन भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ नाम्चेका शेर्पाको गएराति निधन भएको…
प्रदर्शनमा तोडफोड/आगजनी गर्ने र जेनजी भन्दै धम्क्याउनेहरु पक्राउ पर्दै
काठमाण्डौं – गएको भदौ २४ गतेको प्रदर्शनमा तोडफोड र आगजनी गर्ने तथा जेनजी भन्दै धम्क्याउनेहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । दिनअघि जेनजी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही पक्राउ…
प्रदर्शनमा तोडफोड/आगजनी गर्ने र जेनजी भन्दै धम्क्याउनेहरु पक्राउ पर्दै
काठमाण्डौं – गएको भदौ २४ गतेको प्रदर्शनमा तोडफोड र आगजनी गर्ने तथा जेनजी भन्दै धम्क्याउनेहरुलाई प्रहरीले पक्राउ गर्न थालेको छ । दिनअघि जेनजी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही पक्राउ…



















