यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ५ शुक्रबार
2026, Aug 21, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ आश्विन २९, बुधबार १३:२१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ ।

२६ असोज दिँउसो २ बजेबाट काउन्सिलको बेवसाइट अनाधिकृत पहुँज भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका रजिष्ट्रार डा.सतिस कुमार देवले डेटा सुरक्षित रहेको र रिकभरी प्रक्रिया पूरा भइसकेको बताए ।

डा.देवका अनुसार, काउन्सिलको वेबसाइट ह्याक भएको पुष्टि भए पनि महत्वपूर्ण डेटाहरू सुरक्षित छन् ।

‘हाम्रो आइटी टिमले डेटा एक्सट्र्याक्सन भए पनि सेफ रहेको पुष्टि गरेको छ। रिकभरी प्रक्रिया पूरा भइसकेको छ, तर पुरानो सर्भर पुनः प्रयोग गर्न नमिल्ने भएकोले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था छ,’ डा.देवले भने ।

ह्याकिङको अनुसन्धानका लागि काउन्सिलले साइबर ब्युरोसँग समन्वय गरिरहेको छ । डा.देवले भने, ‘हामीले साइबर ब्युरोलाई जानकारी गराइसकेका छौं। फोरेन्सिक क्लियरेन्स प्राप्त भएपछि मात्र हामी नयाँ सर्भरमा काम सुरु गर्नेछौं ।’

उनले ह्याकरको पहिचान र आइपी एड्रेस ट्रेस गर्ने प्रक्रिया पनि चलिरहेको बताए ।आइटी टिमले हेर्दा ह्याकिङबाट केही फाइलहरू प्रभावित भएको पाएको छ । तर डेटा परिवर्तन वा सम्पादन नभएको दाबी गरिएको छ ।

‘हाम्रो सिस्टमको डेटा अहिलेसम्म पूर्ण रूपमा सुरक्षित छ । ह्याकरले डेटा निकालेको भए पनि सम्पादन गर्न सकेनन्,’ डा.देवले स्पष्ट पारे।

साइबर ब्युरोले फोरेन्सिक प्रमाणहरूको आधारमा अनुसन्धान अघि बढाइरहेको छ ।

अघिल्लो लेख १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै
अर्को लेख २१ कम्पनी कालोसूचीमा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त

२०८२ जेष्ठ ३०, शुक्रबार १३:१८ गते
खेलकुदसमाचार

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

२०८२ भाद्र ८, आईतवार १०:३० गते
कैलालीखेलकुद

लागूऔषधविरुद्धको सन्देशसहित राष्ट्रिय युवा संघ नेपालद्वारा धनगढीमा भलिबल प्रतियोगिता

२०८१ चैत्र २४, आईतवार १६:५४ गते
राष्ट्रियसमाचार

केएमसीमा उपचाररत क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था कस्तो छ ?

२०८१ श्रावण १५, मंगलवार १५:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?