यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक १० सोमबार
2026, Oct 26, Monday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
Sudarshan Television
२०८३ कार्तिक १० सोमबार
2026, Oct 26, Monday
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

देशभर अझै १९ ठाउँमा सडक अवरुद्ध

काठमाण्डौँ : निरन्तरको वर्षापछिको बाढीपहिरोका कारण बागमती र कोशी प्रदेशका १९ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन्। बागमतीमा ११ र कोशीका आठ ठाउँमा सडक अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका अनुसार…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन २०, सोमबार ११:२५ गते
राष्ट्रियसमाचार

आश्विन शुक्ल पूर्णिमा : आज दसैँको अन्तिम दिन

काठमाण्डौँ : बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन २०, सोमबार ११:०३ गते
कैलालीसमाचार

धनगढीमा शनिवार दुर्घटनामा परेको बसका चालक पक्राउ

धनगढी: धनगढीबाट पोखरा जान लागेको यात्रुबाहक बस दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार बिहान धनगढीको बोराडाँडीमा दुर्घटना भएको ग २ ख १९०७ नम्बरको बसका चालक ३५ वर्षीय सुरेश परियारलाई…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १९, आईतवार १५:३३ गते
राष्ट्रियसमाचार

सुत्केरीसहित दुई जनाको उद्धार

काठमाडौँः इलामको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको आज नेपाली सेनाले उद्धार गरेको छ। उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १९, आईतवार १५:२५ गते
राष्ट्रियसमाचार

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

चितवनः हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ। विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौँ पठाइएको हो। शनिबार हवाई सेवा अवरुद्ध…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १९, आईतवार १५:०५ गते
राष्ट्रियसमाचार

इलाममा पहिरोमा पुरिएर १८ जनाको ज्यान गयो

काठमाण्डौ : इलामका विभिन्न ठाउँमा पहिरोमा परी १८ जनाको ज्यान गएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार माङसेबुङ, सूर्योदय, देउमाई, फाकफोकथुम र इलाम…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १९, आईतवार ११:३७ गते
राष्ट्रियसमाचार

वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा डुबानको समस्या

पर्सा : निरन्तरको ठूलो वर्षाले वीरगञ्ज महानगरपालिका क्षेत्रमा डुबानको समस्या देखिएको छ । हिजोदेखि परेको ठूलो वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो । वीरगञ्ज महानगरका मेयर…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १९, आईतवार ११:१७ गते
राष्ट्रियसमाचार

सप्तकोशी नदीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका ५० ढोका खोलिए

सुनसरी : अविरल वर्षातका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको वहाव प्रतिसेकेण्ड तीन…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १९, आईतवार ११:०८ गते
समाचारसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा मौसम सामान्य

धनगढी : देशको मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वर्षा सक्रिय भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने मौसम सामान्य रहेको छ। स्थानीय वायुको प्रभाव कायमै रहेकोले एक\दुई स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिए पनि…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १९, आईतवार १०:४२ गते
राष्ट्रियसमाचार

सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती

काठमाण्डौ : सुनकोशी नदीमा पुल नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । काठमाण्डौ लगायत तराईका विभिन्न ठाउँबाट उदयपुरको गाईघाट हुँदै सगरमाथा मार्ग भएर खोटाङ जाने यात्रु यात्राले सबैभन्दा बढी सास्ती खेप्नु…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १४, मंगलवार १३:३५ गते
राष्ट्रियसमाचार

आजको मौसमस् मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १४, मंगलवार ११:४७ गते
खेलकुदसमाचार

युनिटी कप टी–२० शृङ्खला नेपालले जित्यो

काठमाडौंः नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ। सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १४, मंगलवार ११:०६ गते
राष्ट्रियसमाचार

नवरात्रको नवौँ दिनः आश्विन शुक्ल अष्टमी ‘महागौरी देवी’को पूजाआराधना गरिँदै

काठमाडौँ: बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १४, मंगलवार १०:५८ गते
खेलकुदसमाचार

वेस्ट इन्डिजसँग नेपालले दोस्रो खेल खेल्दै

नेपालले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाको दोस्रो खेल आज खेल्नेछ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो।वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १३, सोमबार १६:०८ गते
कैलालीसमाचार

मुख्यमन्त्री शाह क्षति भएका नगरपालिहरूका भवनको अवलोकनमा

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ प्रदर्शनका क्रममा कैलालीका विभिन्न स्थानीय तहमा भएको क्षतिबारे अवलोकन गरेका छन्। मुख्यमन्त्री शाहले आइतवार गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाको अवलोकन गरेका हुन्।…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १३, सोमबार १५:२१ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइए

कञ्चनपुरः छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत हालसम्म कञ्चनपुरका दुई पालिकामा १५० छाउगोठ भत्काइएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १३, सोमबार १५:०० गते
कैलालीसमाचार

खसी–बोका बिक्री हुँदा कैलालीका किसान किसान खुसी

धनगढीः कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी बोका बिक्री गर्न भ्याइनभ्याइ छ। दसैँको समयमा सहरी क्षेत्रमा खसी–बोकाको बिक्री बढ्दा बाख्रापालनमा गरेको मेहनत र लगानी उठ्न थालेको भन्दै…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १३, सोमबार १४:०३ गते
राष्ट्रियसमाचार

तुइनखोलामा फेरि खस्यो पहिरो, सडक दुईतर्फी अवरुद्ध

काठमाडौं : मुग्लिन नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर सडक पुनस् अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १३, सोमबार १३:२७ गते
राष्ट्रियसमाचार

पहिरो खसेर अबरुद्ध मुग्लिङ–नारायणगढ सडक संचालनमा

काठमाण्डौ : मुग्लिङ नारायणगढ सडकमा बिहान पहिरो खसेर सडक अबरुद्ध भएकोमा अहिले दुबैतर्फ संचालनमा रहेको छ । बिहान सात बजेतिर सानो पहिरो खसेकोमा केही समयमै पन्छाएर सडक संचालन गरेको सडक…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १३, सोमबार ११:४२ गते
कैलाली

सहिद गौरव जोशीका परिवारलाई १५ लाख भुक्तानी

धनगढी - जेनजी आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख रुपियाँ भुक्तानी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सहिद जोशीका परिवारलाई आज क्षतिपूर्ति रकम भुक्तानी…

SudarshanTelevision
SudarshanTelevision
२०८२ आश्विन १३, सोमबार ०८:३० गते
1 2 … 16 17 18 19 20 … 254 255

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?