यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा एक युवतीसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १४ सोमबार
2026, Apr 27, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा एक युवतीसहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

धनगढीमा एक युवतीसहित ४ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार ०९:४७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःधनगढीमा एक युवतीसहित ४ जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१० सालघारीबाट से २ प १९५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर खैरो हेरोइनसहित पक्राउ परेका हुन्। किशोरलाई १५० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले आइतवार फेला पारि मोटरसाईकल र उनलाई नियन्त्रणमा लिएको हो।

यस्तै धनगढी उपमहानगरपालिका–१ सिभिल टोलबाट सोही ठाउँ बस्ने ३५ वर्षीय रोशन सिंह, २४ वर्षीया बर्षा चौधरी र १५ वर्षीय किशोर खैरो हेरोइनसहित पक्राउ परेका हुन्। यी तीनै जनालाई १९० मिलिग्राम (खैरो हेरोइन) सहित अस्थायी प्रहरी पोष्ट शान्तीनगरबाट खटिएको प्रहरी टोलीले आइतवार १० बजे राति फेला पारि नियन्त्रणमा लिएको हो। चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख एनपीएलमा काठमाण्डौं गुर्खाजसँगको खेलमा टस जितेर चितवन राइनोजले बलिङ गर्दै
अर्को लेख ‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा एक सुत्केरी महिला मृत फेला, नवजात शिशु शकुशल

२०८२ असार ६, शुक्रबार १०:२७ गते
कैलाली

कैलालीमा एक जना मृत फेला

२०८१ भाद्र २४, सोमबार १२:२२ गते
कृषिकैलाली

कैलालीमा चार सय १७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार

२०८१ भाद्र ७, शुक्रबार १२:०० गते
कैलाली

धनगढीमा २७ जनाले गरे रक्तदान

२०८१ श्रावण १२, शनिबार १३:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?