यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इङ्ग्लिस प्रिमियर लिग लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेड विजयी, टोटनह्याम र फुलहमले बराबरी खेले
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इङ्ग्लिस प्रिमियर लिग लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेड विजयी, टोटनह्याम र फुलहमले बराबरी खेले
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

इङ्ग्लिस प्रिमियर लिग लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेड विजयी, टोटनह्याम र फुलहमले बराबरी खेले

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार ०८:४४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ ।

गएराति भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० ले हराएको हो ।यस्तै अर्को खेलमा चेल्सीले एस्टन भिलालाई ३–० ले र म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ४–० गोलले पराजित गरेका छन् । टोटनह्याम हट्सपर र फुलहमले भने १र१ गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिगमा लिभरपुल ३४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै आर्सनल २५ अङ्कसहित दोस्रो स्थानमा छ । चेल्सी २५ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

अघिल्लो लेख कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ
अर्को लेख चार महिनामा भन्सार छलीका १५ करोड १८ लाखको सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

अस्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो टी–२० क्रिकेट आज

२०८१ मंसिर ३, सोमबार १३:०७ गते
खेलकुद

प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा

२०८१ मंसिर २८, शुक्रबार १२:५१ गते
खेलकुद

२०८२ बैशाख २४, बुधबार ११:१५ गते

२०८२ बैशाख २४, बुधबार ११:१५ गते
खेलकुद

एसिया कपमा आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दै

२०८१ श्रावण ८, मंगलवार १४:१६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?