यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएलमा काठमाण्डौं गुर्खाजसँगको खेलमा टस जितेर चितवन राइनोजले बलिङ गर्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: एनपीएलमा काठमाण्डौं गुर्खाजसँगको खेलमा टस जितेर चितवन राइनोजले बलिङ गर्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

एनपीएलमा काठमाण्डौं गुर्खाजसँगको खेलमा टस जितेर चितवन राइनोजले बलिङ गर्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार ०९:३६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपाल प्रिमियर लिग (एनपिएल) आज बागमतीका दुई टोली खेल्दैछन् ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा काठमाण्डौं गुर्खाज र चितवन राइनोज खेल्दैछन् । चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।करण केसी मार्की खेलाडी रहेको काठमाण्डौंको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वसहायक प्रशिक्षक वसन्त शाही छन् ।

टोलीमा भीम सार्की, रासिद खान र शाहब आलम घरेलु खेलाडी छन् भने विदेशी खेलाडीमा नामिबियाका जेर्हार्ड इरासमस, नेदरल्यान्ड्सका माइकल लेभिट, अस्ट्रेलियाका स्टेफन सिन इस्किन्जी र इङ्लिस खेलाडीद्वय डान ड्वाउथवेट र नाथन साउटर रहेका छन् ।

यस्तै कुशल मल्ल मर्की खेलाडी रहेको चितवन राइनोजको मुख्य प्रशिक्षकमा नेपाली सिनियर पुरुष टोली सम्हालिसकेका उमेश पटवाल छन् । चितवनले इङ्ल्यान्डका पूर्वब्याटर रवि बोपारा, पाकिस्तानका सोहेल तान्विर, अफगानिस्तानका हसन इसाखिल, इङ्ल्यान्डका लुक बेन्किन्सटन र नामिबियाका जान निकोल लोफ्टी इटोनलाई अनुबन्ध गरेको छ ।

यसैबीच आज दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । अस्ति भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई हराएको थियो । पहिलो संस्करणको एनपीएलमा आठ वटा टोली सहभागी छन् ।

अघिल्लो लेख चार महिनामा भन्सार छलीका १५ करोड १८ लाखको सामान बरामद
अर्को लेख धनगढीमा एक युवतीसहित ४ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

खेलकुद

नेपाल सुपर लिग फुटबल : झापा र काठमाण्डौंं खेल्दै

२०८१ चैत्र २१, बिहीबार १०:४७ गते
खेलकुद

विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदै

२०८१ कार्तिक २९, बिहीबार १४:४६ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

खेलकुद

भारतले जित्यो एसिया कपको उपाधि

२०८१ पुष ७, आईतवार १२:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?