यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अवैध हतियार र कर मुद्दामा दोषी ठहर हन्टर बाइडेनलाई माफी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र ७ आईतवार
2026, Aug 23, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अवैध हतियार र कर मुद्दामा दोषी ठहर हन्टर बाइडेनलाई माफी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अवैध हतियार र कर मुद्दामा दोषी ठहर हन्टर बाइडेनलाई माफी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार १४:०८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अवैध हतियार र कर मुद्दामा दोषी ठहर भएका छोरा हन्टर बाइडेनलाई माफी दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना बढेको छ ।

आफ्नो र परिवारको फाइदाका लागि शक्तिको प्रयोग नगर्ने विगतको प्रतिबद्धता तोडेको भन्दै उनको आलोचना भएको छ । बाइडेनले यसअघि छोरा हन्टरलाई माफी नदिने तर सजाय भने घटाउने बताउँदै आएका थिए । हन्टर डेलावेयर र क्यालिफोर्नियामा रहेका दुई वटा मुद्दामा दोषी ठहर भएका थिए । सन् २०१४ देखि विभिन्न मुद्दा खेपेका हन्टरले सन् २०२० देखि गम्भीर मुद्दाको सामना गरेका थिए ।

उनीविरुद्धका मुद्दामा राष्ट्रपति बाइडेनले हस्तक्षेप गर्ने र माफी दिने आशङ्का यसअघिदेखि गरिँदै आएकोमा बाइडेनले आफूले परिवारको बचाउका लागि शक्तिको दुरुपयोग नगर्ने दाबी गरेका थिए । तर आज बाइडेनले हन्टरलाई माफीको घोषणा गर्दै उनीविरुद्धको फैसला राजनीतिक प्रतिशोधका रूपमा आएको बताए ।

अमेरिकामा अदालतले गरेको फैसला राष्ट्रपतिले उल्ट्याउन सक्ने व्यवस्था छ । यसैबीच अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनले आफ्ना छोरा हन्टरलाई माफी दिएकोमा न्यायको स्पष्ट दुरुपयोग भएको प्रतिक्रिया दिएको छ । उनले हन्टरलाई माफी दिने हो भने अमेरिकी संसद् भवनमा जवनरी ६ मा भएको दङ्गामा सहभागी वर्षौंदेखि जेलमा रहेकाहरूलाई पनि माफी दिनुपर्ने बताएको छ ।

अघिल्लो लेख एनपीएलमा चितवन राइनोजले काठमाण्डौं गुर्खाजलाई हरायो
अर्को लेख हेटौँडा सिमेन्ट उद्योगले पुस पहिलो हप्तादेखि पुनः सिमेन्ट उत्पादन गर्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

पाकिस्तानको सिन्धमा तीर्थयात्री बस दुर्घटना : १२ जनाको मृत्यु, १५ घाइते

२०८१ फाल्गुन ५, सोमबार १०:२२ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यसमाचारस्वास्थ्य-शिक्षा

यसरी हेर्नुहोस् एसईईको नतिजा | Nagarik News

२०८१ असार १४, शुक्रबार १५:५० गते
अन्तर्राष्ट्रिय

स्पेनमा बिजुली अवरुद्ध हुँदा ७ जनाको मृत्यु

२०८२ बैशाख १७, बुधबार १०:१८ गते
अन्तर्राष्ट्रिय

थाइल्याण्डको अदालतले गर्‍यो प्रधानमन्त्रीलाई बर्खास्त

२०८१ श्रावण ३०, बुधबार १६:५९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?