यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २९ शुक्रबार
2026, Jun 12, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बाजुराराजनीति

बाजुरामा एमालेकी भण्डारी (बुढा) विजयी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १७, सोमबार ११:५८ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकोे उपाध्यक्षमा नेकपा एमालेकी सुलोचना भण्डारी (बुढा) विजय भएकी छन्।

गत आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत एक हजार ७४० मतसहित उनि विजयी भएकी हुन्।उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी उम्मेदवार पुल्तीसरा शाहीले एक हजार ४७४ र एकीकृत समाजवादी पार्टीका उम्मेदवार जवा शाहीले ५५३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका बाजुराले जनाएको छ ।

यहाँको जम्मा मतदाता सात हजार ४६० थियो । यसमा तीन हजार नौ सय तीन मत खसेको थियो । तीन हजार ७६७ मत सदर र १३६ मत बदर भएको छ ।नौ वटा मतदान स्थल रहेको सो गाउँपालिकाको उपनिर्वाचनमा आइतबार बिहान सात देखि मतदान सुरु भएर बेलुकी पाँच बजे सम्म शान्तिपूर्वक रूपमा उपनिर्वाचन सम्पन्न भएको थियो ।

यहाँको नौ वटै मतदान स्थलबाट यती बेला ५२.३१ प्रतिशत मत सखेको थियो । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षको लागि भएको उप निर्वाचनमा तीन जनाको निकै प्रतिस्पर्धा भएको थियो ।

यहाँ नेकपा एमालेबाट सुलोचना बुढा (भण्डारी), नेपाली काँग्रेसबाट , पुल्लीसरा शाही एकिकृति सामवादीबाट जवा शाही उपाध्यक्षका लागि उम्मेदवार थिए ।

२०७९ को स्थानीय तहको निर्वाचनबाट नेपाली काँग्रेसबाट निर्वाचित हुनु भएकी उपाध्यक्ष मैनादेवी जोशीको गत २०८० साल माघ ४ गते निधन भएपछि यस स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद खाली भएको थियो ।

अहिले नेकपा एमालेकी सुलोचना बुढा (भण्डारी) निर्वाचित भएपछि यहाँ खाली भएको उपाध्यक्षको पद पूर्ति भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले बताए ।

अघिल्लो लेख कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेसका चन्द विजयी
अर्को लेख सुनको भाउ एक हजार दुई सय रुपैयाँले घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प
  • कतारले १३ जना नेपालीलाई आममाफी दियाे
  • एनभीए भलिबल च्याम्पियनशिप : महिलातर्फ न्यु डायमन्ड र पुलिस फाइनलमा
  • अबदेखि राहदानी छपाइ र वितरण पहिलेको बमोजिम नै हुने

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो, सहमतिको प्रयास जारी

२०८२ जेष्ठ २०, मंगलवार १३:२५ गते
राजनीति

कर्णाली प्रदेश सभाका तीन संसदीय समिति नेतृत्वविहीन

२०८१ मंसिर १९, बुधबार १०:३२ गते
राजनीति

कुलमान हटाएको भन्दै राष्ट्रिय सभामा पनि प्रतिपक्षी दलको अवरोध

२०८१ चैत्र १३, बुधबार १४:५१ गते
राजनीतिसमाचार

रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

२०८१ असार २०, बिहीबार ०८:४२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
Sudarshan Television............................................................................
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?